• 93
  • लक्ष्मी पूजा

    लक्ष्मी पूजा

    By प्रा.डा. देवमणि भट्टराई
    मार्च 1, 2017

    कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भनिन्छ। यस बीचका देवता यमराज भएकाले यी पाँचै दिनमा यमराजलाई घरको ढोकाबाहिर तुलसाको मोठ छेउमा सन्ध्याकालमा दीपदान गरिन्छ। यमपञ्चकको पहिलो दिन काग र दोस्रो दिन कुकुरलाई पूजा गरेर भोजन गराइन्छ। तृतीय दिनमा धनधान्यकी देवी लक्ष्मीको पूजा (लक्ष्मी पूजा) गरिन्छ भने चौथो दिन गाई–गोरुको पूजा, गोवर्धन पर्वतको पूजा र पाँचौं दिन दिदीभाइको आपसमा पूजा गरी सप्तरंगी टीका लगाएर खुसियाली मनाइन्छ। यस दिन पनि साँझमा यमदीपदान गरेर यमपञ्चक अर्थात् तिहार सिद्धिएको मानिन्छ। यी पाँच दिनमध्ये लक्ष्मीपूजा र भाइटीकाको दिनलाई विशेष महत्त्वका साथ लिने गरिन्छ।

    धनधान्य, सौभाग्य आदि प्राप्तिका लागि कार्तिक कृष्णपक्ष औंसीको दिन लक्ष्मीको पूजा गरिन्छ। परा, अपरा गरी दुई प्रकारका विद्या प्राप्ति गर्नु पनि लक्ष्मीपूजा नै हो। यस दिन प्रातः उठेर नित्यकर्म गरी दिनभर लक्ष्मीको उपवास बसेर सन्ध्याकालमा स्नान गरी लक्ष्मीको पूजा गर्नुपर्दछ। सुसज्जित मण्डपमा सुरुमा दीप–कलश–गणेश पूजा गरिन्छ। यस दिन विशेष रूपले गणेश, इन्द्र, कुबेर र लक्ष्मीको स्थापना गरी प्राणप्रतिष्ठापूर्वक पूजन गर्नुपर्दछ। मण्डप निर्माण गर्न नसके पनि पूजास्थानमा तामा वा काँसको थालीमा अष्टदल लेखी अष्टदलको बीचमा लक्ष्मीको सुवर्णप्रतिमा स्थापना गर्नुपर्दछ।

    लक्ष्मी पूजा संकल्प

    पूर्णसंकल्पसिद्धिरस्तु, ……..गोत्रोत्पन्न सपरिवारोSहं मम श्रुतिस्मृतिपुराणोक्तफलप्राप्तिद्वारा महालक्ष्मीप्रसन्नद्वारा अप्राप्तलक्ष्मीप्राप्त्यर्थं प्राप्तलक्ष्मीचिरकालपर्यन्तं स्थातुम् अस्यां सुखरात्र्यां महालक्ष्म्या इन्द्रकुबेरयोश्च पूजनमहं करिष्ये। (अर्थात् मेरो घरमा मलाई वेद, पुराण, धर्मशास्त्रहरूले बताए अनुसार अहिलेसम्म प्राप्त गर्न नसकेकी लक्ष्मी प्राप्त हऊन् र आर्जित लक्ष्मी दीर्घकालसम्म रहिरहून्, यसका लागि महालक्ष्मी, इन्द्र र कुबेर आदिको पूजा गर्दछु।) यसपछि ॐ मनोजूति… इत्यादि मन्त्रले इन्द्र, कुबेर र लक्ष्मीको प्राणप्रतिष्ठा गरेपछि निम्नअनुसार षेडशोपचार पूजा गर्नुपर्दछ।

    ॐ अमलकमलसंस्था–तद्रजः पुञ्जवर्णा ।
    करकमलधृतेष्टा भीतियुग्माम्बुजा च ।
    मणिमुकुटवित्रतालङ्कृता कल्पजालै–
    र्भवतु भुवनमाता सन्ततं श्रीः श्रियै नः ।।

    १. ध्यानं समर्पयामि, लक्ष्म्यै नमः।
    २. आसनं समर्पयामि, लक्ष्म्यै नमः। (आसनका लागि लक्ष्मीलाई कुश तथा फूल चढाउने)
    ३. पाद्यं समर्पयामि, लक्ष्म्यै नमः।
    ४. अघ्र्यं समर्पयामि, लक्ष्म्यै नमः।
    ५. आचमनीयं समर्पयामि, लक्ष्म्यै नमः।
    ६. स्नानीयं समर्पयामि, लक्ष्म्यै नमः।
    ७. पञ्चामृतस्नानं समर्पयामि, लक्ष्म्यै नमः।
    ८. शुद्धोदकस्नानं समर्पयामि, लक्ष्म्यै नमः।
    ९. वस्त्रं, यज्ञोपवीतं उपवस्त्रं च समर्पयामि, लक्ष्म्यै नमः।
    १०. श्रीखण्डादि चन्दनं समर्पयामि, लक्ष्म्यै नमः।
    ११. अक्षतान् समर्पयामि, लक्ष्म्यै नमः।
    १२. पुष्पं, पुष्पमालां, दूर्वाङ्कुरान्, समर्पयामि, लक्ष्म्यै नमः।
    १३. नानाविधानि नैवेद्यानि, फलानि च समर्पयामि, लक्ष्म्यै नमः। आचमनीयं च समर्पयामि, लक्ष्म्यै नमः।
    १४. ऋतुफलं, ताम्बूलं च समर्पयामि, लक्ष्म्यै नमः। सुगन्धिद्रव्यं समर्पयामि, लक्ष्म्यै नमः।
    १५. न्यूनतातिरिक्तये द्रव्यदक्षिणां समर्पयामि, लक्ष्म्यै नमः।

    नामपूजा

    (फूल, चन्दन र सेता अक्षताले अङ्गपूजा गर्ने)
    ॐ श्रियै नमः। ॐ लक्ष्म्यै नमः। ॐ वरदायै नमः। ॐ विष्णुपत्न्यै नमः। ॐ क्षीरसागरवासिन्यै नमः। ॐ हिरण्यरूपायै नमः। ॐ सुवर्णमालिन्यै नमः। ॐ पद्मवासिन्यै नमः। ॐ मुक्तालङ्कारिण्यै नमः। ॐ तुर्यायै नमः। ॐ चन्द्राननायै नमः। ॐ विश्वमूर्त्यै नमः। ॐ वरदायै नमः। ॐ मुक्त्यै नमः। ॐ मुक्तिदात्र्यै नमः। ॐ ऋद्ध्यै नमः। ॐ समृद्ध्यै नमः। ॐ तुष्ट्यै नमः। ॐ धनेश्वर्यै नमः। ॐ ऋद्धायै नमः। ॐ भोगिन्यै नमः। ॐ भोगदायै नमः। ॐ धान्यै नमः।

    अङ्गपूजा

    (फूल, चन्दन र सेता अक्षताले अङ्गपूजा गर्ने)
    ॐ चपलायै नमः, पादौ पूजयामि।
    ॐ चञ्चलायै नमः, जानुनी पूजयामि।
    ॐ कमलवासिन्यै नमः, कटिं पूजयामि।
    ॐ क्षान्त्यै नमः, नाभिं पूजयामि।
    ॐ मन्मथवासिन्यै नमः, स्तनौ पूजयामि।
    ॐ ललितायै नमः, भुजद्वयं पूजयामि।
    ॐ मायायै नमः, मुखमण्डलं पूजयामि।
    ॐ श्रियै नमः, शिरः पूजयामि।
    ॐ पद्मकुसुमयुतायै नमः, सर्वाङ्गं पूजयामि।

    १६. (यसपछि धूप, दीप गरेर)
    धूपं आघ्रापयामि, दीपं च दर्शयामि, लक्ष्म्यै नमः।

    १७. (लक्ष्मीका विशेष अलंकार, सौभाग्य– सिन्दुर, गाजल, टीका, मंगलसूत्र, छाता, चामर, चरणपादुका, पंखा, ऐना आदि चढाउने।)
    सौभाग्द्रव्याणि समर्पयामि, लक्ष्म्यै नमः।

    १८. (आरती, पुष्पाञ्जली, नमस्कार, क्षमापन आदि गर्ने।)
    आरार्तिक्यं, पुष्पाञ्जलीं, प्रदक्षिणां, क्षमापनं च समर्पयामि, लक्ष्म्यै नमः।

    लक्ष्मी पूजा प्रार्थना

    ॐ कमला चपला लक्ष्मीश्चलमूर्तिर्हरिप्रिया।
    पद्मा पद्मालया सम्पदुच्चैः श्रीः पद्मधारिणी।।
    नमस्ते सर्वदेवानां वरदासि हरिप्रिये।
    या गतिस्त्वत्प्रपन्नानां सा मे भूयात्वदर्चनात्।।
    या देवि सर्वभूतेषु लक्ष्मीरूपेण संस्थिता।
    नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
    शारदेन्दुकलाकान्तिः स्निग्धनेत्रा चतुर्भुजा।
    पद्मयुग्मा चाभयदा करव्यग्रकराम्बुजा।।
    विष्णोर्वक्षसि पद्मे च शङ्खे चक्रे गदाधरे।
    लक्ष्मिदेवि यथाSसि त्वं मयि नित्यं तथा भव।।

    यसपछि इन्द्रलाई इन्द्राय नमः र कुबेरलाई कुबेराय नमः भनी नाममन्त्रले पूजा गरेर प्रार्थना गर्नुपर्दछ। कुबेरको प्रार्थना–

    ॐ धनदाय नमस्तुभ्यं निधिपद्माधिपाय च।
    भवन्तु त्वत्प्रसादान्मे धनधान्यादिसम्पदः।।

    यसपछि पूर्णपात्रो, दक्षिणासंकल्प गरेर कर्मसम्पादन गर्ने र राति चण्डीपाठ, श्रीसूक्त, लक्ष्मीसूक्त, स्तोत्र, मन्त्र आदि पाठ तथा जप गरी रात बिताउनुपर्छ।
    सन्ध्याकालमा लक्ष्मीपूजा सकेर दीपावली गर्नुपर्छ। वर्षाकालमा अनेक प्रकारका किराहरूको उत्पत्ति हुन्छ। ती किराहरूको निवारण गाईको शुद्ध घिउ वा तेलले मात्र गर्न सक्दछ। त्यसैले दीपावलीका दीपहरू घर, गोठ र देवालयहरूमा बाल्नुपर्छ।

    ततः प्रदोषसमये दीपान् दद्यान्मनोहरात्।
    देवालये मठे वाSपि प्राकारोद्यानवीथिषु।।

    बिजुली आदिको बत्तीले उज्यालो त पार्छ तर कीटाणुनाशक बन्न सक्दैन। अतः दीपावली र अन्य शुभकार्यमा पनि घिउ वा तेलको दीप नै उत्तम मानिएको छ। दीपावलीमा लक्ष्मीलाई जति दीप अर्पण गरिन्छ, त्यति हजार युगसम्म स्वर्गमा वास हुन्छ भनिएको छ।

    यावन्दीपप्रसंख्या तु घृतेनापूर्य बोधिता।
    तावद्युगसहस्राणि स्वर्गे लोके महीयते।।

    यसैगरी मध्यरातमा अलक्ष्मीलाई घरबाट बाहिर निकाल्नुपर्छ भनिएकाले गाउँ तथा नगरवासी नारीहरूले नाङ्लो ठटाएर अलक्ष्मी अर्थात् दरिद्रता, अपमृत्यु, रोग, व्याध, नकारात्मक सोचहरूलाई घरको आँगनबाट निकाल्नुपर्छ भनिएको छ।

    एवं गते निशीथे तु जने निद्रार्धलोचने।
    तावन्नगरनारीभिः शूर्पडिम्डिमवादनैः।
    निष्कास्यते प्रहृष्टाभिरलक्ष्मीः स्वगृहाङ्गणात्।। 

    यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्। 

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4759 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    गोवर्धन पूजा

    मार्च 2, 2017
    By Nepali Patro

    भाइटीका

    मार्च 2, 2017
    By प्रा.डा. देवमणि भट्टराई/ उपप्रा. लक्ष्मीप्रसाद बराल
    No Image array(1) { [0]=> object(WP_Term)#4611 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    कुकुर तिहार

    मार्च 20, 2017
    By प्रा.डा. देवमणि भट्टराई
    No Image array(1) { [0]=> object(WP_Term)#4765 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    काग तिहार

    मार्च 2, 2017
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    धनतेरस 

    डिसेम्बर 10, 2021
    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    No Image array(1) { [0]=> object(WP_Term)#4770 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    श्रीकृष्ण जन्माष्टमी

    मार्च 2, 2017
    By प्रा.डा. देवमणि भट्टराई

    Comments

      bishal bashyal

      ramro xa

      sohit Kumar mandal

      love

      Ajay Kumar nayak

      Laxmi puja muharat

      sudarshan Ghimire

      nice

      sugam tamang

      jai laxmi mata

      rijana

      puja ko time

      Aadesh mandal

      Laxmi pooja

      lal bahadur kami

      laxmi puja kari garinxa jaanna chahaanxu

      lal bahadur kami

      ramro lagyo tapai haru ko sujab

      Devendra Bdr Malla

      very nice

      balram gupta

      good

      balram

      good

      madhu sah kanu

      teaching

      santosh sonar

      bavan

    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!