Himstar को “ठण्डा” क्याम्पेन सुरु: अब एयर कण्डिशनर प्रति दिन मात्र रु. १०० मा
By
Nepali Patro
हिमस्टार, गोल्छा ग्रुप अन्तर्गतको अग्रणी नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड हिमस्टार ले गर्मीको मौसमलाई लक्षित गर्दै “ठण्डा चाहिन्छ रु १०० मा पाइन्छ” नामक नयाँ अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले Himstar Air Conditioner, EMI मा सजिलै किन्न सक्नेछन्, जुन प्रति दिन रु. १०० बाट सुरु हुन्छ। साथै, निःशुल्क Installation सेवा पनि प्रदान गरिन्छ।
“ठण्डा” क्याम्पेनका मुख्य विशेषताहरू
- सस्तो EMI योजना: ग्राहकहरूले Himstar एयर कण्डिशनर ४०% डाउन पेमेन्ट गरी बाँकी रकम दैनिक रु. १०० बराबरको मासिक किस्तामा तिर्न सक्नेछन्।
- EMI गर्न स्थानीय बासिन्दाका लागि मात्र नागरिकता पर्याप्त हुन्छ।
- निःशुल्क जडान सेवा: हिमस्टारले एयर कण्डिशनरको निःशुल्क इन्स्टलेशन सेवा उपलब्ध गराउँछ।
- लामो समयको वारेन्टी:
- २ वर्षको प्रोडक्ट वारेन्टी
- ७ वर्षको कम्प्रेसर वारेन्टी
- प्रविधियुक्त विशेषताहरू:
- इनभरटर टेक्नोलोजी – ऊर्जा बचत र स्थिर तापक्रम।
- Wi-Fi कनेक्टिभिटी – स्मार्टफोनबाट रिमोट कन्ट्रोल।
- १००% Copper पाइप – राम्रो थर्मल कनडक्टिभिटि र टिकाउपन।
- गोल्ड फिन टेकनोलोजी – खिया प्रतिरोधी छय्मता
- Turbo Cooling & Heating – छिटो तातो र चिसो बनाउन
- इनभरटर टेक्नोलोजी कम्प्रेसर र मजबुत बनावट – आवाज रहित चल्ने
मोडेल र मूल्य विवरण
| मोडेल | MRP (रु.) | अफर मूल्य (रु.) | डाउन पेमेन्ट (रु.) | मासिक EMI (रु.) | दैनिक किस्ता (रु.) |
| HA-12IEIHWJ (1 टन) | 77,990 | 61,100 | 25,000 | 3,008 | 100 |
| HA-18IEIHWJ (1.5 टन) | 110,690 | 86,700 | 35,000 | 4,308 | 142 |
| HA-24IEIHWJ (2 टन) | 134,990 | 105,800 | 45,000 | 5,067 | 167 |
अफर कसरी प्राप्त गर्ने?
- नजिकको हिमस्टार डिलरमा जानुहोस्
- आफ्नो आवश्यकता अनुसार एसी मोडेल छनौट गर्नुहोस्
- आवश्यक कागजातहरू पेश गर्नुहोस् (जस्तै नागरिकता, आम्दानी विवरण, ग्यारेन्टरको जानकारी)।
नोट: स्थानीय बासिन्दाका लागि मात्र नागरिकता पर्याप्त हुन्छ।
- Himstar Finance Limited (HFL) बाट EMI स्वीकृति प्राप्त गर्नुहोस्।
- ४०% डाउन पेमेन्ट गर्नुहोस्
- घर लैजानुहोस् र प्रतिदिन रु. १०० बाट ठण्डा महसुस गर्नुहोस्!
नेपालभर उपलब्ध
“ठण्डा ” क्याम्पेन काठमाडौँ, पोखरा, बिराटनगर, नेपालगञ्ज, इटहरी, बिर्तामोड, बुटवल, भैरहवा, नारायणगढ, जनकपुर, धनगढी लगायत देशभरका प्रमुख शहरहरूमा उपलब्ध छ।
थप जानकारीको लागि आधिकारिक वेबसाइटमा जानुहोस्: himstar.com.np/thandaaa-himstar
नोट: मूल्य र अफरहरू परिवर्तन हुन सक्छन्। कृपया नजिकको डिलरसँग सम्पर्क गर्नुहोस्।