• 71
  • बडा दसैंका प्रमुख कृत्यहरू
    नेपाली पात्रो > चाडपर्व > बडा दसैंका प्रमुख कृत्यहरू

    बडा दसैंका प्रमुख कृत्यहरू

    By प्रा.डा. देवमणि भट्टराई
    अक्टोबर 10, 2018

    बडादसैं| आश्विन शुक्लपक्षको प्रतिपदा तिथिदेखि नवरात्र प्रारम्भ हुन्छ। यो नवरात्रको व्रतलाई महासिद्धि प्रदायक, अत्यन्त दुर्लभ पुण्यदायक, सम्पूर्ण शत्रुहरूलाई विनाश गर्ने र सम्पूर्ण प्राणीहरूको उपकार गर्ने उत्कृष्ट व्रतका रूपमा बडादसैं को वर्णन गरिएको पाइन्छ। सबै मनोकांक्षा पूरा हुने हुँदा यसलाई प्राणीहरूको उपकार गर्ने विशिष्ट व्रत मानिएको छ। परं सुख, ऐश्वर्य, भोग, बल, तेज, प्रताप, धन, पत्नी, पुत्र, विद्या, बुद्धि, सौभाग्य, राज्य आदि सबै वस्तु प्राप्त गराउने हुँदा यस व्रतलाई महाव्रत समेत भनिएको छ। –

    महासिद्धिप्रदं धर्म्यं सर्वशत्रुनिवर्हणम्।
    सर्वलोकोपकारार्थं विशेषादतिवृष्टिषु।।
    क्रत्वर्थं ब्राह्मणाद्यैश्च क्षत्रियैर्भूमिपालने।
    गोधनार्थं विशा वत्स शूद्रैः पुत्रसुखार्थिभिः।।
    सौभाग्यार्थं स्त्रिया कार्यमाढ्यैश्च धनकांक्षिभिः।
    महाव्रतं महापुण्यं शंकराद्यैरनुष्ठितम्।।

    बडादसैंमा भगवती जगदम्बा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । शक्ति आर्जनका लागि दुर्गाको आराधना गरिन्छ। बडादसैंलाई दसैं, विजया दशमी आदि नामले चिनिन्छ । नेपाली समाजमा राष्ट्रिय पर्वको रूपमा मनाइने दसैं पर्व आश्विन शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म विशेष हर्षोल्लासका साथ पन्ध्र दिनसम्म यो पर्व मानाइन्छ।

    आश्विन शुक्ल प्रतिपदा अर्थात् बडादसैंको प्रथम दिनबाट देवीको पूजा–आराधना प्रारम्भ गरिन्छ। यस दिन शास्त्रोक्त विधिले शुभ साइतमा घटस्थापना गरी जमरा राखिन्छ र घरमा दुर्गा भवानीको आवाहन गरी दैनिक रूपमा भगवतीको विशेष पूजा गरी चण्डीपाठ प्रारम्भ गरिन्छ। नवरात्रका द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी र षष्ठीका दिनसम्म स्थापित भगवतीको निरन्तर पूजाआराधाना गरी नियमित चण्डी पाठ गरिन्छ। षष्ठीका दिन भने बेलको रूखमा गएर पूजन गरी बेललाई निमन्त्रण गरिन्छ। यो कृत्य सायंकालमा गर्नुपर्छ।

    फूलपाती (सप्तमी) का दिन अरू दिनजस्तै भगवतीको नियमित पूजनादि गरी बेलपत्र टिपेर ल्याउनुपर्छ भने धेरै प्रकारका फूलहरू, फलहरू एवं नवपत्रिका ल्याएर घर या पूजाघरको मुख्य द्वारमा राखी हर्ष–बढाइँसाथ फूलपाती भित्र्याइन्छ। नेपालको सन्दर्भमा यो फूलपाती भित्र्याउने कार्यलाई निकै महत्त्वका साथ हेरिन्छ। यसै दिन गोरखा दरबारदेखि काठमाडौंको हनुमानढोकाको पूजाघरसम्म फूलपाती ल्याई राजकीय सम्मानका साथ भित्र्याइन्छ भने नाचगान गरी हर्षोल्लासका साथ प्रत्येक नेपालीका घरमा पनि फूलपाती भित्र्याइन्छ। फूलपाती भित्र्याएपछि हर्ष बढाइँ हुन्छ।

    अष्टमी, नवमी र दशमी (बडादसैं) यस पर्वका विशेष दिनहरू हुन्। अष्टमीका दिन शैलपुत्री आदि नवदुर्गाको पूजा, वलिदान आदि कृत्यहरू गरिन्छन्। यस दिन नवदुर्गा भवानीको अर्चना गर्दा दक्षिणबाट उत्तरतिर हुने गरी चामलका नौ थुप्रा लगाएर ती थुप्रामा दक्षिणबाट उत्तरतिर १–१ देवीको क्रमैसँग पूजा गरिन्छ। प्रथममा शैलपुत्री, द्वितीयमा ब्रह्मचारिणी, तृतीयमा चन्द्रघण्टा र त्यसपछि क्रमश: कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री भगवतीको पूजा गरिन्छ। यसैगरी नवपत्रिका, जनै सुपारी, नैवेद्य, फलफूल, भेटी, दक्षिणा आदि पनि चढाइन्छ। यसै दिन नयाँ हात-हतियार र पुराना कुटो-कोदालो, खुर्पा, खुकुरी तरवार, चुलेंसी, चक्कुलगायत औजारको पुजा गरि बिश्वकर्मा भगवानको समेत पुजा गरिन्छ।  निश्चित स्थान तथा कार्यबाहेक कुष्माण्डादिको वलि, नरिवलको बलि, केरा, घिरौलो आदिको वलि घरको अगाडि आँगनमा दिइन्छ। यस क्रममा ‘जय देवी भैरवी…’ आदि बलि दिन भनिने प्रसिद्ध श्लोकहरू उच्चारण गर्नुपर्छ। तर सात्त्विक पूजामा भने वलिको उपयोग गरिँदैन। बडादसैंको यो अत्यन्त महत्त्वपूर्ण दिनको रूपमा पर्दछ। तिथिअनुसार कालरात्री पूजा पनि यसै दिन गरिन्छ । महानवमीका दिन दैनिक पूजा, भीमसेनको पूजा, चण्डीपाठ, नौ कन्या पूजा, हवन आदि कृत्यहरू सम्पन्न गरिन्छन्।

    दशमीका दिन नित्यपूजनादि कार्य सकेर जया, विजयासहित अपराजिता भगवतीको विशेष पूजा गरेपछि घटमा स्थापित मूल र अन्य देवीलाई समेत शुभसाइतमा उठाई पूजा विसर्जन गरिन्छ र नयाँ तथा चोखो वस्त्र लगाई तयारीका साथ गुरुपुरोहित एवं आफ्ना मान्यजनका हातबाट शुभसाइतमा दुर्गा भवानीको प्रसाद टीका–जमरा लगाइन्छ । यो नै विजयादशमीको मुख्य एवं महत्त्वपूर्ण समय हो। यसपछि मान्यजनका घरघरमा गएर टीका जमाराका साथ आशीर्वाद लिने धार्मिक परम्परा रहेको पाइन्छ। कोजाग्रत पूर्णिमासम्म यो क्रम निरन्तर चलिरहन्छ भने कोजाग्रत पूर्णिमाका दिन रातिमा महालक्ष्मीको पूजा गरेर पारिवारिक जमघटका साथ कौडा आदि खेलेर बडादसैं र कोजाग्रत पूर्णिमाको बिदाइ गर्दै बडा दसैं पर्व समापन गरिन्छ । यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्। बडादसैं

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4765 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    राष्ट्रिय पर्व विजया दशमी (बडादसैं)

    अक्टोबर 9, 2018
    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    No Image array(1) { [0]=> object(WP_Term)#4922 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    घटस्थापना

    मार्च 2, 2017
    By Nepali Patro
    No Image array(1) { [0]=> object(WP_Term)#4760 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    महानवमी

    मार्च 1, 2017
    By Nepali Patro
    No Image array(1) { [0]=> object(WP_Term)#4761 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    विजया दशमी

    मार्च 1, 2017
    By Nepali Patro
    No Image array(1) { [0]=> object(WP_Term)#4794 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    विजयादशमीका दिन गरिने विशेष विधिहरू

    सेप्टेम्बर 30, 2017
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    Comments

      मनोज दास

      धेरै राम्रो लाग्यो।।।

      padam magar

      family members

      राजन मुक्तान

      यो पन्चाङ्ग समिति नै ईन्डिया को हात मा ग्यो भने सर्बनास हुन्छ मलाइ एस्को चिन्ता छ

      प्रदीप फॉयल

      राम्रो छ जानकारी

      anita Khatri

      yesh Nepali pattro bata dherai kura ko jankari bhako ma ma atinai khusi xu rw aru jankari pauna anurodh garda xu

      Ganesh chhetri

      I like this app and features. thanks

      ईश्वर

      Nepal ma aaudai xu


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!