• 279
  • टाइफाइड रोगबाट बचाउन खोप अभियान
    नेपाली पात्रो > प्रमुख लेख > टाइफाइड रोगबाट बचाउन खोप अभियान

    टाइफाइड रोगबाट बचाउन खोप अभियान

    By Nepali Patro

    टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान देशैभर सञ्चालन हुँदैछ। बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगी टाइफाइड खोप अनिवार्य लगाऔँ। खोप लगाउने निश्चित मिति र स्थानको ’boutमा जानकारी लिन स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयमा सम्पर्क गरौँ।

    यो खोप कसले लगाउनु हुँदैन?
    यो खोप विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनु हुँदैन। साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनु हुँदैन, तर बिरामी ठिक भईसकेपछि यो खोप लिन सकिन्छ। साधाराण बिरामी भएको अवस्था जस्तैः हल्का ज्वरो आएको, रुघा खोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्छ।

    खोप निःशुल्क पाईन्छ। खोप सुरक्षित छ। खोपले जीवन रक्षा गर्छ।

    #VaccinesWork #Typhoid #NepalHealth

    Comments

      Yograj

      Nepali congres is sensitive toward health care of country!s people

      सुरेश दवाडी

      पाकिस्तान पछि नेपामा ल्याईएको परिक्षणात्मक खोपको पैरवी गर्नु बुद्धिमानि हो?

      Umar Ansari

      Your rights

      ajmat Ali ansari

      tifaid khop


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!