लुगा चम चम, गोजी छम छम सुन र चाँदी धमाधम! Dhoni Laundry Care र Xtraa Laundry Care को धमाकेदार OFFER

लुगा चम चम, गोजी छम छम सुन र चाँदी धमाधम! Dhoni Laundry Care र Xtraa Laundry Care को धमाकेदार OFFER

By Nepali Patro
जुन 23, 2025

सुन र चाँदीको सिक्का जित्ने सुनौलो मौका!

अब १०० रुपैयाँभन्दा माथि Dhoni वा Xtraa डिटर्जेन्ट किनमेल गर्दा सुन वा चाँदीको सिक्का जित्न सकिन्छ। साथै, हात खाली नजाने गरी हरेक प्याकमा केही न केही उपहार अवश्य पाउन सक्नुहुन्छ।

देशभर ७७ वटै जिल्लाबाट ग्राहकहरूले सुन र चाँदी जित्दै आइरहनुभएको छ। अब पालो तपाईंको!

सुन र चाँदी जित्ने मौका | छुटाउन नहुने अफर!

* १०० रुपैयाँभन्दा माथिको किनमेलमा सुन वा चाँदीको सिक्का जित्ने मौका!
* प्रत्येक खरीदमा उपहारको ग्यारेन्टी
* अफर सिमित समयको लागि मान्य
* देशभरि Dhoni र Xtraa को आधिकारिक विक्रेताहरूमा उपलब्ध

आजै किनमेल गर्नुहोस् — के थाहा, अर्को सिक्का तपाईंकै भाग्यमा हुनसक्छ!

#HimgiriHygiene #ghargharmahimgiri #lugachamchamgojichhamchham #Dhonidetergent #Xtraadetergent

Related Posts

ग्याल्पो लोसार

फ्रेवुअरी 27, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

महाशिवरात्रि

फ्रेवुअरी 26, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

विजया एकादशी

फ्रेवुअरी 11, 2018
By प्रा.डा. देवमणि भट्टराई

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ