लुगा चम चम, गोजी छम छम सुन र चाँदी धमाधम! Dhoni Laundry Care र Xtraa Laundry Care को धमाकेदार OFFER
By
Nepali Patro
सुन र चाँदीको सिक्का जित्ने सुनौलो मौका!
अब १०० रुपैयाँभन्दा माथि Dhoni वा Xtraa डिटर्जेन्ट किनमेल गर्दा सुन वा चाँदीको सिक्का जित्न सकिन्छ। साथै, हात खाली नजाने गरी हरेक प्याकमा केही न केही उपहार अवश्य पाउन सक्नुहुन्छ।
देशभर ७७ वटै जिल्लाबाट ग्राहकहरूले सुन र चाँदी जित्दै आइरहनुभएको छ। अब पालो तपाईंको!
सुन र चाँदी जित्ने मौका | छुटाउन नहुने अफर!
* १०० रुपैयाँभन्दा माथिको किनमेलमा सुन वा चाँदीको सिक्का जित्ने मौका!
* प्रत्येक खरीदमा उपहारको ग्यारेन्टी
* अफर सिमित समयको लागि मान्य
* देशभरि Dhoni र Xtraa को आधिकारिक विक्रेताहरूमा उपलब्ध
आजै किनमेल गर्नुहोस् — के थाहा, अर्को सिक्का तपाईंकै भाग्यमा हुनसक्छ!
#HimgiriHygiene #ghargharmahimgiri #lugachamchamgojichhamchham #Dhonidetergent #Xtraadetergent