बडा दसैँ २०८१ सँग सम्बन्धित शुभ-साइतहरू
२०८१ सालको बडा दसैँको चहल पहल बिस्तारै हाम्रो गाउँ सहर भित्रिन थालिसकेको छ। दसैँको टिका थाप्न पुर्ख्यौली घर जानेहरू पनि आ-आफ्नो घर जान थालिसकेका छन् भने बजारमा पनि दसैँ किनमेलको चहलपहल सुरु भई सकेको छ। असोज १७ गते घर-घरमा घटस्थापना गरे पश्चात् बिधिबत रूपमा दसैँ सुरु हुने गर्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति द्वारा प्रकाशित … बडा दसैँ २०८१ सँग सम्बन्धित शुभ-साइतहरू पढ्न जारी राख्नुहोस्
यो युआरएल आफ्नो वर्डप्रेस साइटमा इम्बेड गर्न कपि पेस्ट गर्नुहोस
यो कोड आफ्नो साइटमा इम्बेड गर्नको लागि कपि पेस्ट गर्नुहोस।