विदेशमा बस्ने नेपालीलाई विभिन्न सेवा दिँदै  “Bhetcha”  

विदेशमा बस्ने नेपालीलाई विभिन्न सेवा दिँदै  “Bhetcha”  

By Nepali Patro
अक्टोबर 10, 2025

Bhetcha App के हो ?  

Bhetcha App  नेपाली समुदायद्वारा संचालित डिजिटल प्लेटफर्म हो, जसले नेपाल र विदेशमा रहेका सबै नेपालीलाई एउटै ठाउँमा जोड्ने उद्देश्य राख्छ।  

यो App बिदेशमा बस्ने नेपालीहरुलाई  दैनिक आवश्यकतादेखि लिएर समुदाय र संस्कृतिसम्मका विविध सुविधाहरू उपलब्ध गराउने एउटा डिजिटल घर हो। विदेशमा बस्ने  विद्यार्थी, पेशा वा व्यवसायमा संलग्न नेपालीहरुको सहजता र सुविधाको लागि विभिन्न समस्या को समाधान “भेटिन्छ” भन्ने भावनाले सुरु गरेको यस App हाल अस्ट्रेलिया, अमेरिका, बेलायत र  क्यानडामा संचालन भैसकेको छ।  

 Bhetcha App मा उपलब्ध हुने सुविधाहरू:  

  • रोजगारी र आवास: रोजगारी र कोठा/घर भाडाका अवसरहरू सजिलै खोज्न। 
  • सेवा प्रदायक: पुजारी, प्लम्बर, इलेक्ट्रीशियन, पेन्टर वा क्याटरिङ सेवाहरू पाउन। 
  • समुदाय र संस्कृति: स्थानीय नेपाली चाडपर्व, मेला, चलचित्र, कन्सर्ट र खेलकुद अपडेटहरू पाउन। 
  • व्यवसाय समर्थन: नेपाली पसल, रेस्टुरेन्ट र सेवाहरू खोज्न वा आफ्नो व्यवसाय प्रवर्द्धन गर्न। 
  • दूतावास अपडेट: भिसा सम्बन्धि आधिकारिक जानकारी प्राप्त गर्न। 
  • साथी र नेटवर्किङ: नयाँ साथी बनाउन, अनुभव साट्न र समुदायसँग जोडिन। 

आजै Bhetcha App डाउनलोड गर्नुहोस् र विदेशमा पनि नेपालको माया महसुस गर्नुहोस् वा आफ्नो प्रवासी साथी/परिवारलाई सेयर गर्नुहोस्  

Bhetcha ले सबैलाई समेट्छ ।  

 डाउनलोड गर्नुहोस्: https://onelink.to/ta7asa  

 

Related Posts

विश्व माटो दिवस 

डिसेम्बर 4, 2025
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

य:मरी पुन्ही

डिसेम्बर 29, 2020
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

उँधौली पर्व

डिसेम्बर 3, 2025
By Nepali Patro

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ