विदेशमा बस्ने नेपालीलाई विभिन्न सेवा दिँदै “Bhetcha”
By
Nepali Patro
Bhetcha App के हो ?
Bhetcha App नेपाली समुदायद्वारा संचालित डिजिटल प्लेटफर्म हो, जसले नेपाल र विदेशमा रहेका सबै नेपालीलाई एउटै ठाउँमा जोड्ने उद्देश्य राख्छ।
यो App बिदेशमा बस्ने नेपालीहरुलाई दैनिक आवश्यकतादेखि लिएर समुदाय र संस्कृतिसम्मका विविध सुविधाहरू उपलब्ध गराउने एउटा डिजिटल घर हो। विदेशमा बस्ने विद्यार्थी, पेशा वा व्यवसायमा संलग्न नेपालीहरुको सहजता र सुविधाको लागि विभिन्न समस्या को समाधान “भेटिन्छ” भन्ने भावनाले सुरु गरेको यस App हाल अस्ट्रेलिया, अमेरिका, बेलायत र क्यानडामा संचालन भैसकेको छ।
Bhetcha App मा उपलब्ध हुने सुविधाहरू:
- रोजगारी र आवास: रोजगारी र कोठा/घर भाडाका अवसरहरू सजिलै खोज्न।
- सेवा प्रदायक: पुजारी, प्लम्बर, इलेक्ट्रीशियन, पेन्टर वा क्याटरिङ सेवाहरू पाउन।
- समुदाय र संस्कृति: स्थानीय नेपाली चाडपर्व, मेला, चलचित्र, कन्सर्ट र खेलकुद अपडेटहरू पाउन।
- व्यवसाय समर्थन: नेपाली पसल, रेस्टुरेन्ट र सेवाहरू खोज्न वा आफ्नो व्यवसाय प्रवर्द्धन गर्न।
- दूतावास अपडेट: भिसा सम्बन्धि आधिकारिक जानकारी प्राप्त गर्न।
- साथी र नेटवर्किङ: नयाँ साथी बनाउन, अनुभव साट्न र समुदायसँग जोडिन।
आजै Bhetcha App डाउनलोड गर्नुहोस् र विदेशमा पनि नेपालको माया महसुस गर्नुहोस् वा आफ्नो प्रवासी साथी/परिवारलाई सेयर गर्नुहोस्
Bhetcha ले सबैलाई समेट्छ ।
डाउनलोड गर्नुहोस्: https://onelink.to/ta7asa