अषाढ १५ मा को बन्ला Comedy Champion S3 को विजेता?

अषाढ १५ मा को बन्ला Comedy Champion S3 को विजेता?

By Nepali Patro
जुन 26, 2024

Comedy Champion Season 3 को अन्तिम हप्ता चल्दै गर्दा ‘को विजेता होला?’ भन्ने प्रश्न व्याप्त छ।

रिसव काफ्ले, सुनील खड्का र सुयशा खनाल आफ्नो कमेडी प्रस्तुतिका साथ Top 3 मा पुग्न सफल भएका छन् । तपाईँ चाहिँ कसलाई Champion भएको हेर्न चाहनुहुन्छ त? तपाईँले आफूलाई मन पर्ने Comedian लाई Khalti App मार्फत सजिलै Vote गरी विजेता बन्नका लागी सहयोग गर्न सक्नुहुनेछ।

Khalti मार्फत ३ वटा सम्म Free Vote पनि गर्न सक्नुहुनेछ ।

भोट गर्नुहोस

 

Top 3 कमेडीयनहरू

सुनसरी बाट रिसव काफ्ले आफ्नो कमेडी प्रस्तुतिले ३ चोटि सम्म POD (Performer of the Day) भएका छन् र दर्शकहरूको मन जित्दै Finale सम्म आइपुगेका छन्।

दक्षिणकाली बाट सुनील खड्का आफ्नो कमेडी मार्फत साना देखि ठुला सम्म हजारौँको मनमा बस्न सफल भई Finale सम्म आइपुगेका छन् ।

चितवन बाट सुयशा खनाल १२ वर्षको उमेरमा नै confidence का साथ आफ्नो प्रतिभा विश्वसामु प्रदर्शन गर्दै Finale सम्म आइपुगेकी छिन् । आफ्नो उद्देश्य जित्नु होइन, सिक्नु रहेको उनी बताउँछिन् ।

अब यी तिन प्रतिभा मध्ये Champion को बन्छ भनेर तपाईँकै Vote ले निर्णय गर्नेछ।

Comedy champion

Comedy Champion नेपालको एक Reality TV Show हो जुन देशको उत्कृष्ट हास्य प्रतिभा (Comedian) को खोजी गर्न समर्पित छ। यस Show ले इच्छुक Comedianहरूलाई उनीहरूको कौशल प्रदर्शन गर्न र मानिसहरूलाई हँसाउन एक प्लेटफर्म प्रदान गर्दछ। सन् २०१९ मा सुरु भएको Comedy Champion अहिले Season 3 को अन्तिम चरणमा छ ।

प्रतियोगिताको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, रिचा शर्मा र प्रदीप भट्टराई रहेका छन् ।

पछिल्लो दुई सिजन असाधारण हिट भएको थियो भने तेस्रो सिजन सँगै यो सोले नयाँ उचाइ पाएको छ।

Vote गर्दै गर्नु होला र हाँस्न नबिर्सनुहोला।

 

Related Posts

हनुमान जयन्ती

अप्रील 10, 2025
By Nepali Patro

कामदा एकादशी

अप्रील 7, 2025
By Nepali Patro

रामनवमी

फ्रेवुअरी 26, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

चैते दसैं

अप्रील 12, 2019
By उपप्रा. लक्ष्मीप्रसाद बराल

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ