द ज्वेलरी एक्स्पो २०२३
नेग्जा द ज्वेलरी एक्स्पो २०२३ मा नेपाली गहना सङ्कलनका आकर्षक नमुनाहरू प्रदर्शन गरिदैछ। चम्किलो हीरादेखि अन्य बहुमूल्य चम्किलो रत्नहरूसम्म, यस एक्स्पोमा हरेकका लागि फरक रोजाई तथा मूल्यको लागि केहि न केही अवस्य छ।
किनमेल र सामाजिककरणको सप्ताहन्तको लागि हामीसँग सामेल हुनुहोस्। तपाईंले ज्वेलर्स तथा स्टाइलिस्टहरूलाई पनि भेट्ने अवसर पाउनुहुनेछ जसले नवीनतम प्रवृत्ति र प्रविधिहरूमा आफ्नो ज्ञान र तपाईंको जिज्ञासा सम्बन्धमा विस्तृत जानकारी साझा गर्नेछन्।
गहनाहरूको उत्कृष्ट चयनका लागि ब्यापक विकल्प सहित सबै एउटै छानामुनि किनमेल गर्ने यस अवसरलाई अवस्य अनुभव गर्नुहोस् ।
📅 एक्सपो मिति: १४ र १५ जनवरी, २०२३
🕦 बिहान १०:३० बजेदेखि – ०६:३० बजेसम्म
📍 स्थान: होटल याक एण्ड यती, दरबार मार्ग
NEGJA The Jewellery Expo 2023 मा फेसन ज्वेलरीको रोमाञ्चक संसारको अनुभव लिनुहोस्
जनवरी 17, 2023 2 वर्षहरु
Line xq
जनवरी 25, 2023 2 वर्षहरु
it was excellent this should happen twice a year