२०७८ सालको पञ्चाङ्ग तथा शुभ साइत
हालसालै “नेपाल पञ्चाङ्ग निर्णायक समिति” बाट स्वीकृत भई २०७८ सालको शुभ-साइत तथा पञ्चाङ्ग सर्वसाधारणहरूका लागी सार्वजनिक भएको “नेपाली पात्रो” परिवार सबैमा अवगत गराउन चाहन्छ। हिन्दु धर्म तथा परम्परा अनुसार विवाह, व्रतबन्ध, अन्न प्राशन जस्ता माङ्गलिक एवम् शुभ कार्यका लागि साइत जुराउनु पर्ने हुन्छ जुन एक महत्त्वपूर्ण कार्य हो। र, यस महत्त्वपूर्ण कार्यको लागी पञ्चाङ्गको सहायता लिने गरिन्छ।
नेपाली पात्रोले यस सूचना मार्फत सबै नेपाली पात्रो प्रयोगकर्ता र अन्य सर्वसाधारणको लागी २०७८ सालको पञ्चाङ्ग अनुसार विवाहको साइत, घरको जग राख्ने साइत, घर सर्ने साइत तथा व्रतबन्ध गर्ने साइत जस्ता माङ्गलिक कार्यक्रमहरूको साइत यस सूचना द्वारा जानकारी गराउँदै छौ।
शुभ-साइतहरूका दिनहरूको विवरण:
अन्नप्राशन (पास्नी) मुहूर्तहरु
महिना गते (हरू)
बैशाख ६, २०, र ३१
जेठ ३, र १०
असार १७, र ३१
साउन ११, २२,र २९
भदौ ४, १६, र २४
असोज/आश्विन ७, र २२
कार्तिक ११
मंगसिर १३, ८, १६, २४, र २७
पुस २३
माघ १३, २०, २४, र २८
फागुन २, ९, र २०
चैत्र १६, र २३
गृहारम्भ (जग राख्ने) मुहूर्तहरु
महिना गते (हरू)
बैशाख ११
साउन ९
कार्तिक ३, र २९
मंगसिर २४, र २७
गृह प्रवेश (घर सर्ने) मुहूर्तहरु
महिना गते (हरू)
बैशाख ११ र २५
जेठ ८, १०, २१ र २२
माघ/मार्ग १३, र २८
धान्यच्छेदन (मुठी लिने) मुहूर्तहरु
महिना गते (हरू)
भदौ २४ र ३१
असोज/आश्विन १३, २२, १७, २१, र २५
कार्तिक १२, २१,२४ र २८
नवान्नप्रशान (न्वागी खाने) मुहूर्तहरु
महिना गते (हरू)
माघ/मार्ग ९
दोकान खोल्ने मुहूर्तहरू
महिना गते (हरू)
बैशाख ११, १२, २०, २५, २६, र ३१
जेठ ८, ९, १६, २१, २२ र २३
असार ६, १२, १७, १८ र २७
साउन/श्रावण २, ९, १४, १६, २०, २९ र ३०
भदौ ४, १६, र १९
असोज/आश्विन २१
कार्तिक ३, ४, ११ र २४
मंगसिर १, ५, ९, १३, १५ र २७
पुस ४, ११, १२, र १६
माघ ८, १३, २४, र २८
चैत्र २०, २३ र २४
रुद्री जुर्ने दिनहरू
महिना गते (हरू)
बैशाख ११, १२, १३, १५, १७, १८, १९, २१, २४, २५, २६ र ३०
जेठ ३,४, ५,७, ९, १०, ११, १३, १६, १७, १८, २०, २३, २४, २५ र २९
असार १, २, ३ ५, ८, ९, ११, १४, १५, १६, १८, २१, २२, २३, २८ र ३१
साउन १, ३, ६, ७, ८, १०, १२, १३, १४, १५, १७, २०, २१, २२, २६, २९, ३० र ३१
भदौ ३, ४, ५, ७, १०, ११, १२, १४, १७, १८, १९, र २०
असोज/आश्विन २२, २५, २६, २८, र ३१
कार्तिक १, २, ४, ७, ८, १०, १२, १५, १६, २३, २४, २५, २७ र ३०
मंगसिर १, २, ४, ७, ८, ९, ११, १४, १५, १६, २०, २२, २३, २४, २६ र २९
पुस १, २, ३, ५, ८, ९, १०, १२, १५, र १६
माघ १, २, ४, ८, ९, ११, १४, १५, १६, २०, २३, २४, २५ र २७
फागुन १, २, ३ र ५
चैत्र १४, १५, १६, २०, २३, २४, २५, २७, र ३०
अग्नि जुर्ने दिनहरूमहिना गते (हरू)
बैशाख ९ , ११ , १२ , १४ , १६ , १८, १९ , २१ , २३ , २५ , २७ र ३०
जेठ १ , ३ , ५ , ७ , ८ , १०, १२, १४, १७, १९, २१, २३, २५, २८ र ३१
असार २, ४, ६, ८, ११, १३, १५, १७, १९, २०, २२, २४, २७, २९, र ३१
साउन २, ३, ५, ७, ९, १२, १४, १५, १८, २०, २२, २५, २७, २९, र ३२
भदौ २, ४, ७, ९, ११, १३, १५, १७, १९ र २१
असोज/आश्विन २१, २३, २५, २६, २८, र ३०
कार्तिक १, ३, ५, ८, ११, १३, १४, १६, २२, २४, २६, २८, र ३०
मंगसिर २, ४, ५, ७, ९, ११, १३, १५, १७, १९, २१, २३, २५, २६, र २८
पुस १, ५, ७, ९, ११, १३ र १५
माघ २, ४, ६, ८, ११, १३, १५, १७, २०, २२, २३, २५, २७, र २९
फागुन २, ४ र ६
चैत्र १३, १५, १७, २०, २२, २४, २६, २७ र २९
व्रतबन्ध मुहूर्त
महिना गते (हरू)
जेठ ९
असार ६, ७, र २७
माघ २०, र २८
फागुन ६
चैत्र २०, २३, २८, र ३०
विवाह मुहूर्त
महिना गते (हरू)
बैशाख १०, ११, १७, र २४
जेठ ७, ८, १०, १५, २०, २१, र २२
असार ४, ५, ६, ७, १०, १२, १७, १८, र ३१
मंगसिर ५, १२, १३, १४, १९, २५, २६, र २७
माघ ८, ११, १३, २२, २३, २७, र २८
फागुन ६
—-समाप्त—-
मार्च 1, 2021 3 वर्षहरु
it’s so easy
मार्च 1, 2021 3 वर्षहरु
2078/1/1 co calendar
मार्च 1, 2021 3 वर्षहरु
2078/1/1 co calendar
tatha subha saita
मार्च 1, 2021 3 वर्षहरु
दर्शन गुरु मेरो जन्म मिति 2045 04 32 गते हो मलाइ कुन काम गर्दा राम्रो हुन्छ भनि दिनुहोस।मैले तँ जग्गाको काम गर्न खोजेको के कस्तो हुन्छ होला।
मार्च 2, 2021 3 वर्षहरु
नमस्कार बसन्ति काफले जी,
हजुर, आफ्नु भविष्य जान्नका लागि कृपया यस (info@nepalipatro.com.np) ठेगानामा मा मेल गर्नु होला।
धन्यवाद
नेपाली पात्रो परिवार
मार्च 2, 2021 3 वर्षहरु
राम्रो ।
मार्च 3, 2021 3 वर्षहरु
बिबाह गर्न दिन
मार्च 3, 2021 3 वर्षहरु
राम्रोहो
मार्च 3, 2021 3 वर्षहरु
biwaha
मार्च 4, 2021 3 वर्षहरु
very good
मार्च 6, 2021 3 वर्षहरु
married
मार्च 7, 2021 3 वर्षहरु
student
मार्च 7, 2021 3 वर्षहरु
यश पात्रराेमा समय शुध्दि तालिका पनि राख्न पर्याे है हजुर
मार्च 7, 2021 3 वर्षहरु
I like nepali pattro
मार्च 9, 2021 3 वर्षहरु
bistrit patro
मार्च 9, 2021 3 वर्षहरु
work