२०७८ सालको पञ्चाङ्ग तथा शुभ साइत
हालसालै “नेपाल पञ्चाङ्ग निर्णायक समिति” बाट स्वीकृत भई २०७८ सालको शुभ-साइत तथा पञ्चाङ्ग सर्वसाधारणहरूका लागी सार्वजनिक भएको “नेपाली पात्रो” परिवार सबैमा अवगत गराउन चाहन्छ। हिन्दु धर्म तथा परम्परा अनुसार विवाह, व्रतबन्ध, अन्न प्राशन जस्ता माङ्गलिक एवम् शुभ कार्यका लागि साइत जुराउनु पर्ने हुन्छ जुन एक महत्त्वपूर्ण कार्य हो। र, यस महत्त्वपूर्ण कार्यको लागी पञ्चाङ्गको सहायता लिने गरिन्छ।
नेपाली पात्रोले यस सूचना मार्फत सबै नेपाली पात्रो प्रयोगकर्ता र अन्य सर्वसाधारणको लागी २०७८ सालको पञ्चाङ्ग अनुसार विवाहको साइत, घरको जग राख्ने साइत, घर सर्ने साइत तथा व्रतबन्ध गर्ने साइत जस्ता माङ्गलिक कार्यक्रमहरूको साइत यस सूचना द्वारा जानकारी गराउँदै छौ।
शुभ-साइतहरूका दिनहरूको विवरण:
अन्नप्राशन (पास्नी) मुहूर्तहरु
महिना गते (हरू)
बैशाख ६, २०, र ३१
जेठ ३, र १०
असार १७, र ३१
साउन ११, २२,र २९
भदौ ४, १६, र २४
असोज/आश्विन ७, र २२
कार्तिक ११
मंगसिर १३, ८, १६, २४, र २७
पुस २३
माघ १३, २०, २४, र २८
फागुन २, ९, र २०
चैत्र १६, र २३
गृहारम्भ (जग राख्ने) मुहूर्तहरु
महिना गते (हरू)
बैशाख ११
साउन ९
कार्तिक ३, र २९
मंगसिर २४, र २७
गृह प्रवेश (घर सर्ने) मुहूर्तहरु
महिना गते (हरू)
बैशाख ११ र २५
जेठ ८, १०, २१ र २२
माघ/मार्ग १३, र २८
धान्यच्छेदन (मुठी लिने) मुहूर्तहरु
महिना गते (हरू)
भदौ २४ र ३१
असोज/आश्विन १३, २२, १७, २१, र २५
कार्तिक १२, २१,२४ र २८
नवान्नप्रशान (न्वागी खाने) मुहूर्तहरु
महिना गते (हरू)
माघ/मार्ग ९
दोकान खोल्ने मुहूर्तहरू
महिना गते (हरू)
बैशाख ११, १२, २०, २५, २६, र ३१
जेठ ८, ९, १६, २१, २२ र २३
असार ६, १२, १७, १८ र २७
साउन/श्रावण २, ९, १४, १६, २०, २९ र ३०
भदौ ४, १६, र १९
असोज/आश्विन २१
कार्तिक ३, ४, ११ र २४
मंगसिर १, ५, ९, १३, १५ र २७
पुस ४, ११, १२, र १६
माघ ८, १३, २४, र २८
चैत्र २०, २३ र २४
रुद्री जुर्ने दिनहरू
महिना गते (हरू)
बैशाख ११, १२, १३, १५, १७, १८, १९, २१, २४, २५, २६ र ३०
जेठ ३,४, ५,७, ९, १०, ११, १३, १६, १७, १८, २०, २३, २४, २५ र २९
असार १, २, ३ ५, ८, ९, ११, १४, १५, १६, १८, २१, २२, २३, २८ र ३१
साउन १, ३, ६, ७, ८, १०, १२, १३, १४, १५, १७, २०, २१, २२, २६, २९, ३० र ३१
भदौ ३, ४, ५, ७, १०, ११, १२, १४, १७, १८, १९, र २०
असोज/आश्विन २२, २५, २६, २८, र ३१
कार्तिक १, २, ४, ७, ८, १०, १२, १५, १६, २३, २४, २५, २७ र ३०
मंगसिर १, २, ४, ७, ८, ९, ११, १४, १५, १६, २०, २२, २३, २४, २६ र २९
पुस १, २, ३, ५, ८, ९, १०, १२, १५, र १६
माघ १, २, ४, ८, ९, ११, १४, १५, १६, २०, २३, २४, २५ र २७
फागुन १, २, ३ र ५
चैत्र १४, १५, १६, २०, २३, २४, २५, २७, र ३०
अग्नि जुर्ने दिनहरूमहिना गते (हरू)
बैशाख ९ , ११ , १२ , १४ , १६ , १८, १९ , २१ , २३ , २५ , २७ र ३०
जेठ १ , ३ , ५ , ७ , ८ , १०, १२, १४, १७, १९, २१, २३, २५, २८ र ३१
असार २, ४, ६, ८, ११, १३, १५, १७, १९, २०, २२, २४, २७, २९, र ३१
साउन २, ३, ५, ७, ९, १२, १४, १५, १८, २०, २२, २५, २७, २९, र ३२
भदौ २, ४, ७, ९, ११, १३, १५, १७, १९ र २१
असोज/आश्विन २१, २३, २५, २६, २८, र ३०
कार्तिक १, ३, ५, ८, ११, १३, १४, १६, २२, २४, २६, २८, र ३०
मंगसिर २, ४, ५, ७, ९, ११, १३, १५, १७, १९, २१, २३, २५, २६, र २८
पुस १, ५, ७, ९, ११, १३ र १५
माघ २, ४, ६, ८, ११, १३, १५, १७, २०, २२, २३, २५, २७, र २९
फागुन २, ४ र ६
चैत्र १३, १५, १७, २०, २२, २४, २६, २७ र २९
व्रतबन्ध मुहूर्त
महिना गते (हरू)
जेठ ९
असार ६, ७, र २७
माघ २०, र २८
फागुन ६
चैत्र २०, २३, २८, र ३०
विवाह मुहूर्त
महिना गते (हरू)
बैशाख १०, ११, १७, र २४
जेठ ७, ८, १०, १५, २०, २१, र २२
असार ४, ५, ६, ७, १०, १२, १७, १८, र ३१
मंगसिर ५, १२, १३, १४, १९, २५, २६, र २७
माघ ८, ११, १३, २२, २३, २७, र २८
फागुन ६
—-समाप्त—-
मार्च 14, 2021 4 वर्षहरु
Janakari hos
मार्च 20, 2021 4 वर्षहरु
biwaha ko sait ashadh mahina ma xa ki xaina
मार्च 22, 2021 4 वर्षहरु
नमस्कार,
हजुर २०७८ साल असार महिनामा बिवाह गर्ने ९ दिनको शुभ साइतहरु छ। कृपया यो लिंकमा गई नेपाली पात्रो एप डाउनलोड गरि वृस्तृत रुपमा जानकारी लिनु होला
https://play.google.com/store/apps/details?id=np.com.nepalipatro
धन्यवाद
नेपाली पात्रो परिवार
मार्च 28, 2021 4 वर्षहरु
2078 ko suba sayeta
अप्रील 6, 2021 4 वर्षहरु
गुरु नमस्कार
बैशाख ११ गतेको दिनमा मृत्युवाण हुन्छ भन्ने कुरा के कति सत्य हो?
बैशाख ११ गते गृहारम्भ गर्न शुभ समय र विधि बताइदिनुभए आभारी हुने थिएँ।
अप्रील 8, 2021 4 वर्षहरु
Sai kura
अप्रील 11, 2021 4 वर्षहरु
विवाह कहिले हुन्छ
अप्रील 12, 2021 4 वर्षहरु
नमस्कार! !
2077 मंसीर 10 गते जग थालनी गरेको घरमा 2078 बैशाखमा सर्दा शुभ हुन्छ कि हुँदैन?
जग हालेको 6 महिनामा नयाँ घरमा सर्नु हुदैन भनिन्छ के यो साँचो हो र ?
अप्रील 18, 2021 4 वर्षहरु
About the wining the lottery tickets is there any particular day? Time month possibilities of winning chances….
मे 15, 2021 4 वर्षहरु
Life time partner kasto June xa
मे 22, 2021 4 वर्षहरु
नयाँ जन्मेको बच्चा लाई मामा घर लान लाई जेठ 09 र 10 ma kun समय मा उचित होला
अगस्ट 22, 2021 3 वर्षहरु
यो वर्ष 2078 को भदौ वा असोजमा नेवार संस्कृति अनुसार को इहिं यज्ञ (बेल विवाह) को साइत कहिले छ गुरू ?