२०७८ सालको तिहारसगँ सम्बन्धित तिथी तथा साइतहरू

२०७८ सालको तिहारसगँ सम्बन्धित तिथी तथा साइतहरू

By Nepali Patro
नोभेम्बर 1, 2021

नेपालको पञ्चाङ्ग निर्णायक समितीले हालसालै २०७८ सालको तिहारसगँ सम्बन्धित तिथी तथा साइतहरू सार्वजनिक गरेको छ । हरेक वर्ष पञ्चाङ्ग निर्णायक समितीले ज्योतिषिय गणना गरी तिहारको लक्ष्मीपूजा तथा भाइटीकाको साइत सार्वजनिक गर्ने गरेको छ। यस वर्षका लागी तिहारका विभिन्न तिथी तथा साइतहरू तल तालिकामा दिइएका छन् ।

तालिका – तिहार, भाइटिका तथा लक्ष्मीपूजाका साइतहरू

पर्वगतेविस्तृत विवरण
यमदीपदान, धनत्रयोदशी  (धन्तेरस), धन्वन्तरी जयन्तीवि.सं. २०७८ कार्तिक १६ गते, मंगलवार
काकबली (कागतिहार) कुकुरतिहार नरकचतुर्दशीवि.सं. २०७८ कार्तिक १७ गते, बुधवाररात्रिका अन्त्यमा तेललगाएर नुहाउने
लक्ष्मीपूजा, दीपमालिका,  सुखरात्रिवि.सं. २०७८ कार्तिक १८ गते, विहिवार
गोबर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने.सं ११४२  प्रारम्भवि.सं. २०७८ कार्तिक १९ गते, शुक्रवार
यमद्वितीया भाइटीका ,(किजापूजा)वि.सं. २०७८ कार्तिक २० गते, शनिवार११:०२ बजे बिहान शुभम्

Related Posts

विश्व खेलकुद दिवस

अप्रील 6, 2021
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

घोडे जात्रा

मार्च 2, 2017
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

पापमोचनी एकादशी व्रत

मार्च 20, 2017
By प्रा.डा. देवमणि भट्टराई

Comments

    govinda jang gurung

    25 gate k barga parxa

    birendra kurmi

    laxmipuja hardik shubhkamna

    birendra kumar chaudhary

    ok

    Sunil Bohara

    Hello this is comment


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ