विभिन्न देशमा भाइटीकाको साइत ‍- २०७७
नेपाली पात्रो > सूचना > विभिन्न देशमा भाइटीकाको साइत ‍- २०७७

विभिन्न देशमा भाइटीकाको साइत ‍- २०७७

By Nepali Patro
नोभेम्बर 11, 2020

हरेक देशको स्थानीय पञ्चांगअनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा परेको हुन्छ। नेपालमा शुभमुहूर्त भएको बेला अस्ट्रेलिया, बेलायत र अमेरिकामा अर्कै प्रकृतिको मुहूर्त चलिरहेको हुन्छ। त्यसैले स्थानीय पञ्चांगबाट मात्र शुभमुहूर्त ज्ञान गर्न सकिन्छ। नेपालको पञ्चांग र समय नेपालका लागि मात्र उपयोगी हुन्छ। विदेशमा बस्ने नेपालीहरूले नेपालको स्थानीय पञ्चांगअनुसार चाडपर्व मनाउँदा गलत समय परेको तथ्यलाई हृदयंगम गरी नेपालमा गठित अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले विभिन्न देशमा भाइटीकाको साइत ‍- २०७७ सार्वजनिक गरेको छ ।

नेपालको पञ्चाङ्ग निर्णायक समितीले हालसालै २०७७ साल मंसिर १ गते परेको भाइटीकाको साइत सार्वजनिक गरेको छ । नेपाल, भारत, अमेरिका साथै विभिन्न देशमा नोभेम्बर १६ तारिखमा भाइटिकाको साइत छ भने, अष्ट्रेलिया, न्युजिल्याण्ड तथा जापानमा नोभेम्बर १७ मा भाइटीकाको साइत परेको छ। नेपाली पात्रोका तर्फबाट समस्त दाजुभाइ तथा दिदीबहिनीहरूमा यस महान चाडको शुभकामना ।

तालिका – विभिन्न देशमा भाइटीकाको साइत

स्थान र देशअंग्रेजी तारिखस्थानिय समय
काठमाण्डौ, नेपाल१६ नोभेम्बर २०२० ( १ मंसिर २०७७ )११:३७
देह्ली, भारत१६ नोभेम्बर २०२०११:४१
न्ययोर्क, अमेरिका१६ नोभेम्बर २०२०११:०७
केन्टुकी, अमेरिका१६ नोभेम्बर २०२०११:०१
टेक्सास, अमेरिका१६ नोभेम्बर २०२०११:३७
क्यालिफोर्निया, अमेरिका१६ नोभेम्बर २०२०१०:५५
टोरोन्टो, क्यानडा१६ नोभेम्बर २०२०११:२३
टोकियो, जापान१७ नोभेम्बर २०२०१०:२५
सिड्नी, अष्ट्रेलिया१७ नोभेम्बर २०२००९:५१
मेलबर्न, अष्ट्रेलिया१७ नोभेम्बर २०२००९:५१
ब्रिसवेन, अष्ट्रेलिया१७ नोभेम्बर २०२००९:५३
वेलिङ्गटन, न्यजिल्याण्ड१७ नोभेम्बर २०२००९:५६
लिस्बन, पोर्चुगल१६ नोभेम्बर २०२०११:०४
लण्डन, वेलायत१६ नोभेम्बर २०२०११:२७
पेरिस, फ्रान्स१६ नोभेम्बर २०२०११:३५
ओस्लो, नर्वे१६ नोभेम्बर २०२०११:५५
क्वालालम्पुर, मलेसिया१६ नोभेम्बर २०२०११:५१
अबुधाबी, युएई१६ नोभेम्बर २०२०११:५३
दोहा, कतार१६ नोभेम्बर २०२०१०:४६
बैंकक, थाईल्याण्ड१६ नोभेम्बर २०२०११:११
सियोल, दक्षिण कोरिया१६ नोभेम्बर २०२०१०:०५
तेल अभिब, इजरायल१६ नोभेम्बर २०२०११:०५
सिङ्गापूर१६ नोभेम्बर २०२०११:३७
हङ्गकङ्ग१६ नोभेम्बर २०२०११:३५
साउदी अरेबिया१६ नोभेम्बर २०२०११:३३
म्यानमार१६ नोभेम्बर २०२०११:४५
स्वीजरल्याण्ड१६ नोभेम्बर २०२०११:३७

Comments

    शंकर निरौला

    सिड्नी, अष्ट्रेलिया नेपालको समय भन्दा 5 घण्टा अघि छ? कसरी भाई टिका 17 तारिक हुन्छ?

      Nepali Patro

      नमस्कार
      हजुर, यी साइतहरु पञ्चाङ्ग समितीले सार्वजनिक गरेको हो। विभिन्न देश अनुसार विभिन्न साइत हुन्छन, साइत र समयको भिन्नता भनेका दुई भिन्न कुरा हुन् ।

      धन्यवाद

    manoj Pariyar

    I’m with u

    Sunil Rokaya

    that’s easy to know the dateline good apps

    ishwor bhandari

    vaitika murhat

      Nepali Patro

      नमस्कार
      यसपालिको भाइ टिकाको साइत बिहान ११:३७ मा छ।

      धन्यवाद
      नेपाली पात्रो परिवार

    सङम नेपाल

    टीका को साइत कति बेला छ।

      Nepali Patro

      नमस्कार
      यसपालिको भाइ टिकाको साइत बिहान ११:३७ मा छ।

      धन्यवाद
      नेपाली पात्रो परिवार

    टेक बहादुर गुरुङ

    टीका कुन दिशा तिरा फर्केर थाप्ने?

    प्रगती गुरुङ

    अनि टिका लगाइदिने र लगाउने मान्छे कता फर्कने हो?

    टिकाराम भट्टराई

    टाइम मिलेको देखिएन माथिकाे प्रति क्रिया जस्तो । उदाहरणका लागि अष्ट्रेलिया ।

      Nepali Patro

      नमस्कार
      हजुर यी साइतहरु पंचंगले निर्णयको हो।

      धन्यवाद

    Avishek Shrestha

    yespali ni newar sambat anusar ho ki k ho bujnai garo vayo ek din paxi bhai tika vanera sarech yo chai kina hola ,

    Tirtha Msli

    Are all these times AM or PM.
    it is not specified as there are time differences. AM in Nepal could be PM in New York.

    Deepak dhungana

    good

    Netra pokharel

    kun disa subha hunxa

    keshab bhat

    yo kura sahi lagyo

    Prakash

    As we know our calender is based on lunar calender. Moon circles the same way – east to west- in eveey part of the world. How does a •muhurta” in Australia is a day after or in USA it is day before Nepal? Can someone explain in a rationale way than sayinf this what we decided?

    sadamkawari

    good


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!