विभिन्न देशमा टीकाको साइत ‍- २०७८
नेपाली पात्रो > चाडपर्व > विभिन्न देशमा टीकाको साइत ‍- २०७८

विभिन्न देशमा टीकाको साइत ‍- २०७८

By Nepali Patro
अक्टोबर 26, 2020

हरेक देशको स्थानीय पञ्चांगअनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा परेको हुन्छ। नेपालमा शुभमुहूर्त भएको बेला अस्ट्रेलिया, बेलायत र अमेरिकामा अर्कै प्रकृतिको मुहूर्त चलिरहेको हुन्छ। त्यसैले स्थानीय पञ्चांगबाट मात्र शुभमुहूर्त ज्ञान गर्न सकिन्छ। नेपालको पञ्चांग र समय नेपालका लागि मात्र उपयोगी हुन्छ। विदेशमा बस्ने नेपालीहरूले नेपालको स्थानीय पञ्चांगअनुसार चाडपर्व मनाउँदा गलत समय परेको तथ्यलाई हृदयंगम गरी नेपालमा गठित अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले २०७८ सालको बडादसैंमा विभिन्न देशका प्रमुख स्थानका लागि टीका ग्रहण गर्ने उपयुक्त साइत निर्धारण गरेको छ। विजया दशमीका दिन बिहान पूजा विसर्जन गरी देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने विधान छ।

विभिन्न स्थानका लागि टीका लगाउने शुभसाइत–

काठमाडौ, नेपाल २९ आश्विन २०७८ प्रातः १०ः०२ बजे ।
देहली, भारत १५ अक्टोबर २०२१ प्रातः ९:५५ बजे ।
न्युयोर्क, अमेरिका १५ अक्टोबर २०२१ प्रातः ९:२१ बजे ।
केन्टुकी, अमेरिका १५ अक्टोबर २०२१ प्रातः ०८:४५ बजे ।
टेक्सास, अमेरिका १५ अक्टोबर २०२१ प्रातः ०८:१५ बजे ।
क्यालिफोर्निया, अमेरिका १५ अक्टोबर २०२१ प्रातः ०७:१५ बजे ।
टोरन्टो, क्यानडा १५ अक्टोबर २०२१ प्रातः ०८:३५ बजे ।
लन्डन, बेलायत १५ अक्टोबर २०२१ प्रातः १०:०१ बजे ।
लिस्बन, पाेर्चुगल १५ अक्टोबर २०२१ प्रातः ०९:५५ बजे ।
पेरिस, फ्रान्स १५ अक्टोबर २०२१ प्रातः ०९:१५ बजे ।
टोकियो, जापान १५ अक्टोबर २०२१ प्रातः ११:०५ बजे ।
वेलिङ्टन, न्युजिल्यान्ड १५ अक्टोबर २०२१ प्रातः १०ः३५ बजे ।
सिड्नी, अस्ट्रेलिया १५ अक्टोबर २०२१ प्रातः १०:२५ बजे ।
मेलबर्न, अस्ट्रेलिया १५ अक्टोबर २०२१ प्रातः १०ः३१ बजे ।
ब्रिसबेन, अस्ट्रेलिया १५ अक्टोबर २०२१ प्रातः १०:२९ बजे ।
क्वालालम्पुर, मलेसिया १५ अक्टोबर २०२१ प्रातः ०८:४५ बजे ।
सिंगापुर १५ अक्टोबर २०२१ प्रातः ०८:४७ बजे ।
बैंकक, थाइल्यान्ड १५ अक्टोबर २०२१ प्रातः ०८:१५ बजे ।
हङकङ १५ अक्टोबर २०२१ प्रातः ०८:३३ बजे ।
सियोल, दक्षिण कोरिया १५ अक्टोबर २०२१ प्रातः ०९:१५ बजे ।
रियाद, साउदी अरेबिया १५ अक्टोबर २०२१ प्रातः ०८:१४ बजे ।
दोहा, कतार १५ अक्टोबर २०२१ प्रातः ०७:५५ बजे ।
अबुधावी, यूएई १५ अक्टोबर २०२१ प्रातः ०८:२१ बजे ।
तेल अभिभ, इजरायल १५ अक्टोबर २०२१ प्रातः ०९:०१ बजे ।
tika_sait_country_wise

tika_sait_country_wise

 

Related Posts

राष्ट्रिय पर्व विजया दशमी (बडादसैं)

अक्टोबर 9, 2018
By उपप्रा. लक्ष्मीप्रसाद बराल

घटस्थापना

मार्च 2, 2017
By Nepali Patro

बडादसैं का महत्त्वपूर्ण दिनहरू

अक्टोबर 25, 2021
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

Comments

    ila chaudhary

    Babu garaha haruu 20 77 4 13 gate janma vayko

    Mr UDIT Narayan Sharma

    nice

    chinugurung

    vai tikako Shiva sait

      Nepali Patro

      नमस्कार
      यसपालिको भाइ टिकाको साइत बिहान ११:३७ मा छ।

      धन्यवाद
      नेपाली पात्रो परिवार

    bhim chad

    about for my future

      Nepali Patro

      नमस्कार,

      यहाँले हालसालै नेपाली पात्रो परिवारसगँ २०७७ सालको भविष्यवाणी गरिदिन आग्रह गर्नुभएको कुरालाई ध्यानमा राखेर हामीले यहाँको जिज्ञासालाई सम्बोधन गर्न यस कमेन्ट मार्फत यहाँलाई सम्पर्क गरेका छौँ । यसका लागि तपाईको कुण्डली विस्तृत रूपमा हेर्नुपर्ने भएकाले, तपाईँले आफ्नो विवरण तल दिइएको लिकंमा क्लिक गरी हामीलाई विवरण पठाउनुहोला।

      https://docs.google.com/forms/d/17qCAcBxWdHS6qthS1WigWOqFAOI7aFw2IjQ45KHYCUs/edit

      नोट : यसरी तपाईँको विस्तृत भविष्यवाणी गर्दा नेपाली पात्रो परिवारले इलेक्ट्रोनिक पेमेन्ट प्रणालीबाट गुरूको शुल्क बाहेक अन्य शूल्क केहि लिइनेछैन ।

      नेपाली पात्रो

    dan bohara

    टिकाको साहित कतिबेला छ।

      Nepali Patro

      नमस्कार
      यसपालिको भाइ टिकाको साइत बिहान ११:३७ मा छ।

      धन्यवाद
      नेपाली पात्रो परिवार

    Biraj phuyal

    समय भन्नू पर्यो कति बजे हो साइत भाइ टीका काे

      Nepali Patro

      नमस्कार
      यसपालिको भाइ टिकाको साइत बिहान ११:३७ मा छ।

      धन्यवाद
      नेपाली पात्रो परिवार

    Kumar Mangrati

    very good

    light hill

    भाइ टीका को शुभ साईत

      Nepali Patro

      नमस्कार
      यसपालिको भाइ टिकाको साइत बिहान ११:३७ मा छ।

      धन्यवाद
      नेपाली पात्रो परिवार

    Ramesh kr Rai

    EXCELLENT sir

    nityanandarimal

    sait

      Nepali Patro

      नमस्कार
      यसपालिको भाइ टिकाको साइत बिहान ११:३७ मा छ।

      धन्यवाद
      नेपाली पात्रो परिवार

    Tol Bahadur chuhan

    Hi
    I am from Qatar
    please send me time of Tika please
    thank you

      Nepali Patro

      नमस्कार
      यसपाली कतारमा भाइ टिकाको साइत २६ अक्टोबर २०२०, १०ः२१ बजे छ।

      धन्यवाद
      नेपाली पात्रो परिवार

    Samina panthi

    tika Sait

      Nepali Patro

      नमस्कार
      यसपाली कतारमा भाइ टिकाको साइत २६ अक्टोबर २०२०, १०ः२१ बजे छ।

      धन्यवाद
      नेपाली पात्रो परिवार

    payal

    dashain ko shubha sait kati baje ho Indian time ma

    हजुर

    हजुर

    keshab khatiwada

    dubai janako lagi


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!