इन्द्रजात्रा: गल्लीम्याप्स मा लाइभ लोकेशन हेर्न मिल्ने।

इन्द्रजात्रा: गल्लीम्याप्स मा लाइभ लोकेशन हेर्न मिल्ने।

By Nepali Patro
सेप्टेम्बर 16, 2024

यस वर्ष पनि काठमाडौँ मा मनाइने इन्द्रजात्रालाई अझै रोमाञ्चक बनाउन गल्लीम्याप्सले वास्तविक समयमा अपडेटहरू उपलब्ध गराउँदै, प्रयोगकर्ताहरूलाई प्रमुख सांस्कृतिक कार्यक्रमहरू प्रत्यक्ष रूपमा पछ्याउन सजिलो बनाएको छ।

गल्लीम्याप्स एप  मार्फत प्रयोगकर्ताहरूले पुलुकिसी, माजिपा लाखे नाच, र कुमारी जात्रा जस्ता प्रमुख कार्यक्रमहरू कुन ठाउँमा हुँदैछ भनेर लाइभ लोकेशन हेर्न सकिने छ । यो सुविधाले स्थानीय र पर्यटक दुवैका लागि एक अद्वितीय अनुभव प्रदान गर्दै, जात्रासंग प्रत्यक्ष रूपमा जोडिन मद्दत पुर्याउँने गल्लीम्याप्सले जानकारी गराएको छ.

कति गते क हुँदैछ ?

Indra Jatra 2081 schedule

Related Posts

ललितपुर मत्स्येन्द्रनाथ रथयात्रा

फ्रेवुअरी 26, 2017
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

मातातीर्थ औंसी अर्थात् मातृसाम्मान दिवस

फ्रेवुअरी 26, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ