• 36
  • २०७५ सालको बडादसैंका विविध साइतहरू
    नेपाली पात्रो > चाडपर्व > २०७५ सालको बडादसैंका विविध साइतहरू

    २०७५ सालको बडादसैंका विविध साइतहरू

    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    अक्टोबर 14, 2018

    वडादशैं तथा विजया-दशमी २०७५ सालको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरु प्रति सुख, शान्ति, समृद्धिको कामना सहित सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछौं। माता दुर्गा भवानीले हामी सबै नेपालीको कल्याण गरुन्।

    १) घटस्थापना – २०७५ असोज २४ गते बुधवार बिहान ७:१५ बजे। घटस्थापना गर्ने विधि

    २) राष्ट्रिय झन्डा फेर्ने – २०७५ असोज २५ गते बिहीवार बिहान १०:२४ बजे (पश्चिम फर्किएर फेर्ने)।

    ३) श्री पचलीभैरव यात्रा – २०७५ असोज २८ गते आइतवार।

    ४) फूलपाती – २०७५ असोज ३० गते मंगलवार।
    श्री तुलजाभवानी यात्रा– बिहान ९:२१ बजे र स्थिरासन– बिहान १०:०२ बजे।

    ५) महाअष्टमी तथा कालरात्रि –  २०७५ असोज ३१ गते बुधवार।  महाअष्टमीको दिन गरिने कृत्यहरू

    ६) महानवमी –  २०७५ कात्तिक १ गते बिहीवार। महानवमीका कृत्यहरू

    ७) विजयादशमी –  २०७५ कात्तिक २ गते शुक्रवार।
    देवी विसर्जन गर्ने– बिहान ९:३९ बजे।
    टीका लगाउने– बिहान ९:५१ बजे (प्रसाद ग्रहण गर्न साइत हेरिरहनु पर्दैन)।
    श्री तुलजाभवानी यात्रा– बिहान ८:३५ बजे।
    श्री तुलजाभवानीलाई स्थिरासनमा राख्ने– ९ः४४ बजे।
    खड्गयात्रा।

    ९) अखिलबलिपूर्ति – २०७५ कात्तिक ६ गते मंगलवार।

    नेपाल र नेपालीसंग सम्बन्धित तिथि, मिति, धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी नेपाली पात्रो मोवाइल एपमा हेर्न सक्नुहुन्छ । अाजै डाउनलोड गर्नुहोस् https://ctm25.app.goo.gl/dHRe

    Comments

      Suraj Khatri

      very good

      बिकाश बस्नेत

      happy deepawali

      jagdish sah

      very good

      S

      धेरै राम्रो लग्यो

      प्रेम न्यौपाने टिकापूर कैलाली

      धेरै खुसि लाग्यो । बर्त उपास कसरि गर्ने यो बिषयमा सबै सूझाब दिए अझै राम्रो हून्थो ।


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!