२०७४ सालको रक्षाबन्धन सम्बन्धी सूचना
यो वर्ष श्रावण शुक्ल पूर्णिमा (अरू साल जनै पूर्णिमा) का दिन चन्द्र ग्रहण लाग्दै छ। ग्रहण लाग्नुभन्दा तीन दिन अघिदेखि तीन दिन पछिसम्म सूतक लाग्ने हुँदा उक्त अवधिमा मंगलकार्य गर्न हुँदैन। चन्द्रग्रहण लागेको पूर्णिमा अशुद्ध हुने हुँदा उक्त दिन उपाकर्म, स्वाध्याय, ऋषितर्पणी, श्रावणी तथा रक्षाबन्धन गर्न मिल्दैन। यस्तो स्थितिमा उपर्युक्त कर्महरू श्रावण शुक्ल पञ्चमीमा गर्नू भन्ने शास्त्रीय नियम रहेको छ। यसर्थ यही नियमअनुसार यस वर्ष नाग पञ्चमीका दिन ऋषितर्पणी तथा रक्षाबन्धन पर्न गएको हो। श्रावणको पूर्णिमामा गरिने अन्य उत्सव, जात्रा, मेलालगायत कृत्यहरूलाई सूतकको दोष नलाग्ने हुँदा साविकमा जस्तै पूर्णिमाकै दिन गर्नुपर्दछ। उक्त पूर्णिमामा चन्द्रग्रहण नदेखिने पश्चिमा मुलुकहरूमा भने ग्रहणको दोष नलाग्ने हुँदा उपाकर्म, स्वाध्याय, ऋषितर्पणी, श्रावणी, रक्षाबन्धनलगायत सबै कर्म पूर्णिमाकै दिन गर्नुपर्दछ।
Updated: साउन १०, २०१७
Update: साउन १२, २०१७
विस्तृत जानकारी: नागपञ्चमीमै उपाकर्म, ऋषितर्पणी किन ?
नेपाली पात्रो
अप्रील 18, 2017 7 वर्षहरु
Ok
अप्रील 19, 2017 7 वर्षहरु
तिनदिन अघि र तिनदिन पछि सुतक लाग्छ भनेर जुनकुरा उल्लेख गरियाे साे कुरा ज्याेतिष शास्त्रकाे कुन पुस्तकले वताएकाे छ साेकाे जानकारी समेत राखिदिनु भएकाे भए अझै सुनमा सुगन्ध हुने थियाे ।
मे 28, 2017 7 वर्षहरु
Thank u for telling me
मे 28, 2017 7 वर्षहरु
Thik xaina thanks
मे 29, 2017 7 वर्षहरु
जानकारी को लागी धन्यवाद
जुलाई 18, 2017 7 वर्षहरु
VERY GOOD NEWS
जुलाई 18, 2017 7 वर्षहरु
Thanku for information
जुलाई 18, 2017 7 वर्षहरु
Thanks for Your information
जुलाई 18, 2017 7 वर्षहरु
Thank you.
Purnima ko barta bhane kahile basne hola.
जुलाई 19, 2017 7 वर्षहरु
पूर्णिमा व्रत पूर्णिमामै हुन्छ। व्रत बस्न र चन्द्रमालाई अर्घ दिन ग्रहण लागे पनि उक्त दिन बाधा हुँदैन।
जुलाई 18, 2017 7 वर्षहरु
You Sarwan mahina kun din shuva sait hola batai dinu hunxa ki
जुलाई 23, 2017 7 वर्षहरु
Thank u for the information.
जुलाई 24, 2017 7 वर्षहरु
In which panchang is written this things
जुलाई 25, 2017 7 वर्षहरु
Please see updated content. Thanks
जुलाई 25, 2017 7 वर्षहरु
kati baje sait ho
जुलाई 26, 2017 7 वर्षहरु
hami lea amricama kun din rachha bandan manauda upukt hnchh
जुलाई 27, 2017 7 वर्षहरु
Please see our detailed article नागपञ्चमीमै उपाकर्म, ऋषितर्पणी किन ?