No Image
नेपाली पात्रो > चाडपर्व > महानवमीका कृत्यहरू

महानवमीका कृत्यहरू

By Nepali Patro in चाडपर्व .
सेप्टेम्बर 29, 2017

नवमी कृत्य नित्यपूजा एवं हवनादि

घटस्थापनादेखि पूजा गरिएकी दुर्गा भवानीको नित्यपूजा, अष्टमीमा थापेका नवदुर्गा भवानीको पूजा, वलिदान, संकल्पित जप पाठादि सकेर हवन गर्नुपर्छ। एकै दिन १, ३, ९ कन्यापूजन गर्ने भए यसै नवमीका दिन गर्नु उचित हुन्छ। हवन गर्दा अग्नि स्थापना गरी पूर्वाङ्गसम्म हवनको विधि पुर्याएर संकल्प गरेको जपपाठअनुसार दशांश (१०%) हवन गर्नुपर्छ। जस्तै १०००० जप भए १००० हवन १०० तर्पण १० मार्जन र १ ब्राह्मणभोजन जप, पाठ, हवन, तर्पण, मार्जन, ब्राह्मण भोजन र यथाशक्ति दान आदि गर्नुपर्छ।

हवन गर्दा यस महानवमीमा दुर्गाभवानीको प्रधानता भएकाले भव्य पूजापाठ विशेष नभए पनि दुर्गाजीको वीजभन्त्र “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे” यस मन्त्रले १००८, १०८ विशेष हवन गर्नुपर्छ। त्यसपछि स्थापित देवताको उत्तराङ्ग विशेष पूजा गर्नुपर्छ। अग्निस्थापनाबाट पूर्वाङ्ग हवन गरी संकल्प अनुसारको विशेष हवन गरेपछि उत्तराङ्ग हवन गर्नुपर्छ। त्यसपछि तर्पण, मार्जन, पूर्णपात्रो आरती आदि शास्त्रोक्त विधिअनुसार समापन गर्नुपर्छ। अन्त्यमा कन्यालार्इ पूजन तथा भोजन र व्राह्मण भोजनसमेत गरेपछि आफूले पनि वन्धुवर्गसहित भोजन गर्नुपर्छ।


Related Posts

Comments

    श्रीराम सुबेदि

    हामी हिन्दु धर्मावलम्बीले हिन्दु सस्कारको लागि बहुउपयोगी अनलाइन नेपालीपात्रो विश्व भर पर्योग भएको छ,साथै महान पर्व बिजयादशमिको पावन अबसरमा सम्पुर्ण बिस्वभर सुखशान्ती होस ,नेपालिपात्रो सबैको साथमा होस शुभकामना ब्यक्त गर्द्छु।

    Mahendra Basnett

    Tithi ko aarambh ra anta spasta janaye ati asal huney thiyo

    Niraj sah

    so nice

    Raju Rai

    all nepali holidays

    Raju Bista

    Good

    बिनोद प्रसाद कुशवाहा

    धेरै राम्रो लाग्छह so nice

    name chiran magar

    kehi jankari ko lagi thank you so much sir

    deepak

    जनकारी को लागि धेरै धेरै धन्यवाद

    pemba tamang

    nepal

    Bijay nishad

    BijayNishad. Nepal

    Rupesh Shah

    Happy Navmi@bijay Dashmi ko Shubhkamna Baykt Gardxu Shbai Nepali Lai

    देवराज विश्वकर्मा

    दशमी को तथा टिका को थप जानकारी

      Nepali Patro

      हजुर यसपालिको विजया दशमीको सुभ साइत १०:१९ मा छ।
      धन्यवाद

    rocky Nepali

    jankari Ko lagi derai dhanyebad


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!