No Image
नेपाली पात्रो > चाडपर्व > विभिन्न देशमा भाइटीकाको साइत – २०७६

विभिन्न देशमा भाइटीकाको साइत – २०७६

By Nepali Patro in चाडपर्व .
अक्टोबर 25, 2019

हरेक देशको स्थानीय पञ्चांगअनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा परेको हुन्छ। नेपालमा शुभमुहूर्त भएको बेला अस्ट्रेलिया, बेलायत र अमेरिकामा अर्कै प्रकृतिको मुहूर्त चलिरहेको हुन्छ। त्यसैले स्थानीय पञ्चांगबाट मात्र शुभमुहूर्त ज्ञान गर्न सकिन्छ। नेपालको पञ्चांग र समय नेपालका लागि मात्र उपयोगी हुन्छ। विदेशमा बस्ने नेपालीहरूले नेपालको स्थानीय पञ्चांगअनुसार चाडपर्व मनाउँदा गलत समय परेको तथ्यलाई हृदयंगम गरी नेपालमा गठित अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले २०७६ सालको भाइटीका मा विभिन्न देशका प्रमुख स्थानका लागि टीका ग्रहण गर्ने उपयुक्त साइत निर्धारण गरेको छ।

विभिन्न स्थानका लागि भाइटीका लगाउने शुभसाइत

देशस्थानअंग्रेजी तारीखटिकाको साइत (स्थानीय समय)
नेपालकाठमाण्डौ२९ अक्टोबरप्रात : ११:५५
भारतदेहली२९ अक्टोबरप्रात : ११:४५
अमेरिकान्युयोर्क२९ अक्टोबरदिवा : १२:५१
अमेरिकाकेन्टुकी२९ अक्टोबरदिवा : १२:१८
अमेरिकाटेक्सास२९ अक्टोबरदिवा : १२:५७
अमेरिकाक्यालिफोर्निया२९ अक्टोबरदिवा : १२:५१
वेलायतलण्डन२९ अक्टोबरप्रात : ११:४५
क्यानडाटोरण्टो२९ अक्टोबरदिवा : १३:१५
जापान टोकियो२९ अक्टोबरप्रात : ११:५१
अष्ट्रेलियामेलबर्न२९ अक्टोबरदिवा : १२:५०
अष्ट्रेलियासिड्नी२९ अक्टोबरदिवा : १३:०५
अष्ट्रेलियाब्रिसबेन२९ अक्टोबरदिवा : १२:०५
पोर्चुगल लिस्बन२९ अक्टोबरदिवा : १२:३०
फ्रान्सपेरिस२९ अक्टोबरदिवा : १२:१०
मलेसियाक्वालालम्पुर२९ अक्टोबरदिवा : १२:३१ 
यु ए ईअबुधाबी२९ अक्टोबरदिवा : १२:०३
कतार दोहा२९ अक्टोबरप्रात : ११:१५
थाईल्याण्डबैंकक२९ अक्टोबरप्रात : ११:४५
दक्षिण कोरियासिओल२९ अक्टोबरदिवा : १२:१५
इजरायलतेल अभिभ२९ अक्टोबरप्रात : ११:४०
सिङ्गापुर२९ अक्टोबरदिवा : १२:३१ 
हङ्गकङ्ग२९ अक्टोबरदिवा : १२:०१
साउदी अरेबिया२९ अक्टोबरप्रात : ११:३६

भाइटीका

Related Posts

गाई तिहार

By Master Snigdha Bhattarai in चाडपर्व .
अक्टोबर 20, 2022

कुकुर तिहार

By प्रा.डा. देवमणि भट्टराई in चाडपर्व .
मार्च 20, 2017

भाइटीका (किजा पूजा)

By प्रा.डा. देवमणि भट्टराई/ उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
मार्च 2, 2017

काग तिहार

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
मार्च 2, 2017

धनतेरस 

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in चाडपर्व .
डिसेम्बर 10, 2021

नेपालको तिहार भारतमा दिवाली 

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in प्रमुख लेख .
अक्टोबर 24, 2021

Comments

    धन बहादुर श्रेष्ठ

    good

    महेश शर्मा

    टिकाको समय त थाहा भयो । तर टिका थाप्ने कता फर्कने एवं टिका लगाइदिने कता फर्केर लगाइ दिने ’bout जानकारी पाए आभारी हुनेछु ।

    सुमन श्रेष्ठ

    यस २०७६ सालको तिहार तथा दिपावलीको देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा -दाजुभाइ तथा दिदीबहिनीहरुलाइ मेरो तर्फबाट धेरै -धेरै शुभकामना छ है!

    Jeet Bahadur

    मेरा आफन्त तथा छिमेकी अनि देस बिदेस मा रहेका मेरा साथी भाइ तथा दिदिबहिनी हरु मा मेरो स परिवार बाटा सुभ दिपवली को हार्दिक हार्दिक मंगलमय सुभ कामाना

    Sailendra Thapa

    Good

    gajendra kumar

    beautiful xa calendar

    Nicy
    Nice

    Nice

    Nice

    Nice

    M

    Nice


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!