फागुन ५ -१४: काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनशिप हुँदै

फागुन ५ -१४: काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनशिप हुँदै

By Nepali Patro
फ्रेवुअरी 13, 2025

नेपालले चार राष्ट्रबीचको फुटबल प्रतियोगिता फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना गर्दैछ, जसमा म्यानमार, लेबनान र किर्गिस्तान सहभागी हुँदैछन्। प्रतियोगिताको उद्घाटन खेल फागुन ५ गते म्यानमार र लेबनानबीच हुनेछ भने नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले दोस्रो खेल फागुन ८ गते लेबनानसँग खेल्नेछ भने तेस्रो खेल फागुन ११ गते म्यानमारसँग हुनेछ। राउन्ड रोबिन चरणमा शीर्ष दुई टोलीले फागुन १४ गते हुने फाइनलमा स्थान बनाउनेछन्।

खल्तीबाट टिकट बुक गर्न सकिने

VIP सिटको लागि रु १,०००, साधारण सिटको लागि रु ५०० र भायानेट जोनको लागि रु ४०० निर्धारण गरिएको छ।

प्रेडिक्त एण्ड विन!

Related Posts

ग्याल्पो लोसार

फ्रेवुअरी 27, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

महाशिवरात्रि

फ्रेवुअरी 26, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

विजया एकादशी

फ्रेवुअरी 11, 2018
By प्रा.डा. देवमणि भट्टराई

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ