
महत्त्वपूर्ण सूचना : आजै आफ्ना कार्यक्रमहरू सुरक्षित राख्नुहोस ।
By Kiran Silwal in How-To .
जनवरी 21, 2021
नेपाली पात्रोको नयाँ अपडेट 6.1.0 आउँदैछ । यदी यहाँले नयाँ कार्यक्रमहरू सङ्ग्रह गर्नुभएको छ तर Google Login गर्नु भएको छैन भने, नयाँ एप अपडेट हुँदा यहाँले सङ्ग्रह गर्नुभएका कार्यक्रमहरू हराउनसक्छ त्यसैले यहाँको कार्यक्रमहरू एप अपडेट हुनुभन्दा अगाडी नै यहाँलाई Google Login गर्न विनम्र अनुरोध गर्दछौँ । तलका बुँदाहरूमा यहाँलाई Google Login गर्न मार्गदर्शन गरिएको छ ।
१. नेपाली पात्रो एप खोल्नुहोस् ।
२. एपको होम स्क्रिनको तल्लो पट्टीको दायाँ भएको ‘अतिरिक्त’ मेनुलाई चयन गर्नुहोस
३. ‘मेरो कार्यक्रमहरू’लाई चयन गर्नुहोस ।
४. ‘मेरो कार्यक्रमहरू’ भित्र ‘G’ आकारको Icon लाई दबाई Login गर्नुहोस।
यती गरिसकेपछि यहाँका कार्यक्रमहरू सुरक्षित रूपमा क्लाउडमा बस्छ र भविष्यमा हुने मेगा अपडेटहरूले गर्दा यहाँका सङ्ग्रहित कार्यक्रमहरू हराउदैनन् ।
Related Posts
Comments
Load more comments
फ्रेवुअरी 14, 2021 2 हप्ताहरु
सम्पूर्ण जानकारी समेत नयाँ अपरेटिङ
फ्रेवुअरी 16, 2021 1 हप्ता
mero Nepali pattro
फ्रेवुअरी 16, 2021 1 हप्ता
Nepali pattro
फ्रेवुअरी 17, 2021 1 हप्ता
very nice
फ्रेवुअरी 19, 2021 5 दिनहरू
राम्रो छ सबै सुझाओ हरू खुसी लाग्यो
फ्रेवुअरी 22, 2021 3 दिनहरू
best
फ्रेवुअरी 22, 2021 3 दिनहरू
Namaskar.. Nepali Patro dherai ramro app ho.. ra
Mero yeuta request chha..
yo app ma Radio thap garidinuhunchh bhane ajhai ramro hunsakchha…
Thank you…
फ्रेवुअरी 22, 2021 3 दिनहरू
यहाँको अमूल्य सुझावका लागि धन्यवाद । यो सुविधा उपलब्ध भएपछि जानकारी गराउने छौँ।
फ्रेवुअरी 24, 2021 21 घण्टा
patro updated