विभिन्न देशमा टीकाको साइत - २०७८
By Nepali Patro in
चाडपर्व .
हरेक देशको स्थानीय पञ्चांगअनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा परेको हुन्छ। नेपालमा शुभमुहूर्त भएको बेला अस्ट्रेलिया, बेलायत र अमेरिकामा अर्कै प्रकृतिको मुहूर्त चलिरहेको हुन्छ। त्यसैले स्थानीय पञ्चांगबाट मात्र शुभमुहूर्त ज्ञान गर्न सकिन्छ। नेपालको पञ्चांग र समय नेपालका लागि मात्र उपयोगी हुन्छ। विदेशमा बस्ने नेपालीहरूले नेपालको स्थानीय पञ्चांगअनुसार चाडपर्व मनाउँदा गलत समय परेको तथ्यलाई हृदयंगम गरी नेपालमा गठित अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले २०७८ सालको बडादसैंमा विभिन्न देशका प्रमुख स्थानका लागि टीका ग्रहण गर्ने उपयुक्त साइत निर्धारण गरेको छ। विजया दशमीका दिन बिहान पूजा विसर्जन गरी देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने विधान छ।
विभिन्न स्थानका लागि टीका लगाउने शुभसाइत–
काठमाडौ, नेपाल | २९ आश्विन २०७८ | प्रातः १०ः०२ बजे । |
देहली, भारत | १५ अक्टोबर २०२१ | प्रातः ९:५५ बजे । |
न्युयोर्क, अमेरिका | १५ अक्टोबर २०२१ | प्रातः ९:२१ बजे । |
केन्टुकी, अमेरिका | १५ अक्टोबर २०२१ | प्रातः ०८:४५ बजे । |
टेक्सास, अमेरिका | १५ अक्टोबर २०२१ | प्रातः ०८:१५ बजे । |
क्यालिफोर्निया, अमेरिका | १५ अक्टोबर २०२१ | प्रातः ०७:१५ बजे । |
टोरन्टो, क्यानडा | १५ अक्टोबर २०२१ | प्रातः ०८:३५ बजे । |
लन्डन, बेलायत | १५ अक्टोबर २०२१ | प्रातः १०:०१ बजे । |
लिस्बन, पाेर्चुगल | १५ अक्टोबर २०२१ | प्रातः ०९:५५ बजे । |
पेरिस, फ्रान्स | १५ अक्टोबर २०२१ | प्रातः ०९:१५ बजे । |
टोकियो, जापान | १५ अक्टोबर २०२१ | प्रातः ११:०५ बजे । |
वेलिङ्टन, न्युजिल्यान्ड | १५ अक्टोबर २०२१ | प्रातः १०ः३५ बजे । |
सिड्नी, अस्ट्रेलिया | १५ अक्टोबर २०२१ | प्रातः १०:२५ बजे । |
मेलबर्न, अस्ट्रेलिया | १५ अक्टोबर २०२१ | प्रातः १०ः३१ बजे । |
ब्रिसबेन, अस्ट्रेलिया | १५ अक्टोबर २०२१ | प्रातः १०:२९ बजे । |
क्वालालम्पुर, मलेसिया | १५ अक्टोबर २०२१ | प्रातः ०८:४५ बजे । |
सिंगापुर | १५ अक्टोबर २०२१ | प्रातः ०८:४७ बजे । |
बैंकक, थाइल्यान्ड | १५ अक्टोबर २०२१ | प्रातः ०८:१५ बजे । |
हङकङ | १५ अक्टोबर २०२१ | प्रातः ०८:३३ बजे । |
सियोल, दक्षिण कोरिया | १५ अक्टोबर २०२१ | प्रातः ०९:१५ बजे । |
रियाद, साउदी अरेबिया | १५ अक्टोबर २०२१ | प्रातः ०८:१४ बजे । |
दोहा, कतार | १५ अक्टोबर २०२१ | प्रातः ०७:५५ बजे । |
अबुधावी, यूएई | १५ अक्टोबर २०२१ | प्रातः ०८:२१ बजे । |
तेल अभिभ, इजरायल | १५ अक्टोबर २०२१ | प्रातः ०९:०१ बजे । |

tika_sait_country_wise
अक्टोबर 5, 2021 1 वर्ष
good
अक्टोबर 6, 2021 1 वर्ष
जन्म कुन्डली
अक्टोबर 7, 2021 1 वर्ष
विजया दशमीको टीकाको साईत विषयमा मैले नबुझेको कुरा-नेपालमा विहान 10:05 बजेको वेला न्युयोर्कमा अघिल्लो दिनको सांझ 08:10 बजेको हुन्छ भने त्यसै दिन नेपालमा प्रात:10:05 अनि न्युयोर्कमा 09:15 बजे टीकाको साईत कसरी पर्न गयो?
अक्टोबर 7, 2021 1 वर्ष
kati Baje Cha Sait Tikako
अक्टोबर 9, 2021 1 वर्ष
india ka sait
अक्टोबर 10, 2021 1 वर्ष
yati subidha garai de ko maa hajur laii haardik dhanyabaad aavar Garda xu
अक्टोबर 12, 2021 1 वर्ष
टिका को साइत कतिखेर
अक्टोबर 13, 2021 1 वर्ष
भारतमा चैं टिकाको साईत (Indian time)कति समय मा हुन्छ??
अक्टोबर 15, 2021 1 वर्ष
tika ko sait kati baje xa
अक्टोबर 15, 2021 1 वर्ष
तिकाको साईत कति बेला छनी
अक्टोबर 24, 2021 1 वर्ष
भाई टीका साइत
नोभेम्बर 3, 2021 1 वर्ष
tikako sayat India ma
डिसेम्बर 4, 2021 1 वर्ष
oky