• 923
  • विभिन्न देशमा टीकाको साइत ‍- २०७८
    नेपाली पात्रो > चाडपर्व > विभिन्न देशमा टीकाको साइत ‍- २०७८

    विभिन्न देशमा टीकाको साइत ‍- २०७८

    By Nepali Patro

    हरेक देशको स्थानीय पञ्चांगअनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा परेको हुन्छ। नेपालमा शुभमुहूर्त भएको बेला अस्ट्रेलिया, बेलायत र अमेरिकामा अर्कै प्रकृतिको मुहूर्त चलिरहेको हुन्छ। त्यसैले स्थानीय पञ्चांगबाट मात्र शुभमुहूर्त ज्ञान गर्न सकिन्छ। नेपालको पञ्चांग र समय नेपालका लागि मात्र उपयोगी हुन्छ। विदेशमा बस्ने नेपालीहरूले नेपालको स्थानीय पञ्चांगअनुसार चाडपर्व मनाउँदा गलत समय परेको तथ्यलाई हृदयंगम गरी नेपालमा गठित अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले २०७८ सालको बडादसैंमा विभिन्न देशका प्रमुख स्थानका लागि टीका ग्रहण गर्ने उपयुक्त साइत निर्धारण गरेको छ। विजया दशमीका दिन बिहान पूजा विसर्जन गरी देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने विधान छ।

    विभिन्न स्थानका लागि टीका लगाउने शुभसाइत–

    काठमाडौ, नेपाल २९ आश्विन २०७८ प्रातः १०ः०२ बजे ।
    देहली, भारत १५ अक्टोबर २०२१ प्रातः ९:५५ बजे ।
    न्युयोर्क, अमेरिका १५ अक्टोबर २०२१ प्रातः ९:२१ बजे ।
    केन्टुकी, अमेरिका १५ अक्टोबर २०२१ प्रातः ०८:४५ बजे ।
    टेक्सास, अमेरिका १५ अक्टोबर २०२१ प्रातः ०८:१५ बजे ।
    क्यालिफोर्निया, अमेरिका १५ अक्टोबर २०२१ प्रातः ०७:१५ बजे ।
    टोरन्टो, क्यानडा १५ अक्टोबर २०२१ प्रातः ०८:३५ बजे ।
    लन्डन, बेलायत १५ अक्टोबर २०२१ प्रातः १०:०१ बजे ।
    लिस्बन, पाेर्चुगल १५ अक्टोबर २०२१ प्रातः ०९:५५ बजे ।
    पेरिस, फ्रान्स १५ अक्टोबर २०२१ प्रातः ०९:१५ बजे ।
    टोकियो, जापान १५ अक्टोबर २०२१ प्रातः ११:०५ बजे ।
    वेलिङ्टन, न्युजिल्यान्ड १५ अक्टोबर २०२१ प्रातः १०ः३५ बजे ।
    सिड्नी, अस्ट्रेलिया १५ अक्टोबर २०२१ प्रातः १०:२५ बजे ।
    मेलबर्न, अस्ट्रेलिया १५ अक्टोबर २०२१ प्रातः १०ः३१ बजे ।
    ब्रिसबेन, अस्ट्रेलिया १५ अक्टोबर २०२१ प्रातः १०:२९ बजे ।
    क्वालालम्पुर, मलेसिया १५ अक्टोबर २०२१ प्रातः ०८:४५ बजे ।
    सिंगापुर १५ अक्टोबर २०२१ प्रातः ०८:४७ बजे ।
    बैंकक, थाइल्यान्ड १५ अक्टोबर २०२१ प्रातः ०८:१५ बजे ।
    हङकङ १५ अक्टोबर २०२१ प्रातः ०८:३३ बजे ।
    सियोल, दक्षिण कोरिया १५ अक्टोबर २०२१ प्रातः ०९:१५ बजे ।
    रियाद, साउदी अरेबिया १५ अक्टोबर २०२१ प्रातः ०८:१४ बजे ।
    दोहा, कतार १५ अक्टोबर २०२१ प्रातः ०७:५५ बजे ।
    अबुधावी, यूएई १५ अक्टोबर २०२१ प्रातः ०८:२१ बजे ।
    तेल अभिभ, इजरायल १५ अक्टोबर २०२१ प्रातः ०९:०१ बजे ।
    tika_sait_country_wise

    tika_sait_country_wise

     

    Comments

      Skraja Kohar

      good

      Binay Thapa Magar

      जन्म कुन्डली

      Ram Kumar Bhattarai

      विजया दशमीको टीकाको साईत विषयमा मैले नबुझेको कुरा-नेपालमा विहान 10:05 बजेको वेला न्युयोर्कमा अघिल्लो दिनको सांझ 08:10 बजेको हुन्छ भने त्यसै दिन नेपालमा प्रात:10:05 अनि न्युयोर्कमा 09:15 बजे टीकाको साईत कसरी पर्न गयो?

      Chok Bahadur Karki

      kati Baje Cha Sait Tikako

      anilnepali

      india ka sait

      mukti Nath Kafley

      yati subidha garai de ko maa hajur laii haardik dhanyabaad aavar Garda xu

      madhusudhan adhikari

      टिका को साइत कतिखेर

      होम गिरी

      भारतमा चैं टिकाको साईत (Indian time)कति समय मा हुन्छ??

      uttam basyal

      tika ko sait kati baje xa

      केशव कनौजे

      तिकाको साईत कति बेला छनी

      योगेस

      भाई टीका साइत

      shanti shahi

      tikako sayat India ma

      Rudra raj Shrestha

      oky


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!