
इद उल फित्र/फितर
By Nepali Patro in चाडपर्व .सर्वत्र भाइचारा, सुख, शान्ति र समृद्धि प्रदान गरी संसारभर खुसी सञ्चार गर्ने अल्लाहप्रति शुक्रिया अदा अर्पण गर्दै समस्त मुसलमान दाजुभाइ तथा दिदीबहिनीहरूमा पवित्र पर्व इद उल फित्रको अवसरमा नेपाली पात्रोकाे तर्फबाट धेरैधेरै मुबारक अर्पण गर्दछौं।
एक महिनाको रोजा समापनअघि मुसलमान समुदायले इदगाह पढ्ने स्थानमा भेला भई नवाज पढेर अल्लाहप्रति दुवा गर्दै मानव जीवन सुखमय होस् र कोही पनि दीनदुःखी हुन नपराेस् भनी प्रार्थना गर्दछन्। त्यसपछि एक-आपसमा अँगालो मारी शुभकामना आदानप्रदान गरिन्छ। सम्पूर्ण मानव समुदायलाई अनेकतामा एकताको सन्देश दिने पर्वका रूपमा यस पर्वलाई लिइन्छ। सबैमा भाइचारा बढाउन र उपकारको भावना जागृत गर्न नियमअनुसार अन्न र पैसा दान गरी नहुनेहरूको अभाव टार्ने गरिन्छ। यसरी संसारलाई बराबरीको हकदार बनाई जीवनलाई अल्लाहमा समर्पण गर्ने प्रण रोजाका अवसरमा गरिन्छ। रोजा बसिसकेपछि मरेपछि जन्नत (स्वर्ग) पुगिने धार्मिक जनविश्वास छ।
खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फितर भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन आज इद उल फितर पर्व मनाउन लागिएको हो। यो पर्वमा जुनसुकै वर्गका मुस्लिमले पनि यस दिन मिठोमसिनो खाई पर्व मनाउँछन्।
जुन 5, 2019 2 वर्षहरु
idulfitra ko dheraidherai badhai mushlim bhai haru prati.
जुन 5, 2019 2 वर्षहरु
thanks
aur mere taraf se sab Muslim bhaiyo lo Eid Ul fitra ki subhkamna
जुन 5, 2019 2 वर्षहरु
अत्यधिक उपयोगी एप्स रहेछ। सर कृतज्ञता ब्यक्त गर्दछु।धन्यवाद ।
जुन 5, 2019 2 वर्षहरु
Happy eid
जुन 5, 2019 2 वर्षहरु
EID MUBARAK ALL MY MUSLIM FRENDS
जुन 5, 2019 2 वर्षहरु
eid mobarak ho
जुन 5, 2019 2 वर्षहरु
नेपाली पात्रोलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु ।
जुन 5, 2019 2 वर्षहरु
Nepali Patro lai pani dherai dherai subhakamana eid ul fitr ko
जुन 5, 2019 2 वर्षहरु
thanks.
जुन 5, 2019 2 वर्षहरु
Eid Mubarak to ALl——
जुन 5, 2019 2 वर्षहरु
भाइचारा, सुख, शान्ति र समृद्धि प्रदान गरी संसारभर खुसी सञ्चार गर्ने अल्लाहप्रति शुक्रिया अर्पण गर्दै समस्त दाजुभाइ तथा दिदीबहिनीहरूमा पवित्र इद उल फित्रको अवसरमा धेरैधेरै मंगलमय शुभकामना!
मे 25, 2020 11 महिनाहरु
सम्पूर्ण नेपाली दाजू भाई तथा दीदी बहिनीहरू लाई हार्दिक शुभकामना ।
यो कठिन समयमा एक अपास्मा सहयोग रा भाईचारा का साथ मिलेरा देशलाई मजबूत बनाओ।
ईद मुबारक।
मे 25, 2020 11 महिनाहरु
मुस्लिम समुदाय टर्फ़ बाट नेपाली पत्रोलाई dherai dherai धन्यवाद, आगामी दिनहरूमा पनी yastai सुभकामना दियोस . . .
जुन 12, 2020 10 महिनाहरु
thank you